शुक्रबार कसको पुजा र व्रत गर्ने ? (पूजा विधि र सामग्रीसहित)

धार्मिक आस्था राख्ने मानिसहरु बार अनुसार विभिन्न देवी देवताको नाममा ब्रत बस्ने तथा पूजा आराधना गर्ने गर्दछन् । आज शुक्रबार । शुक्रबारबारका दिन सन्तोषी माताको वर्त बस्ने गरिन्छ । सन्तोषी मातालाई हिन्दु धर्ममा सन्तोष, सुख, वैभवकी माताको रुपमा पुजिन्छ । धार्मिक मान्यता अनुसार माता सन्तोषी भगवान गणेशकी पुत्री हुन् । सन्तोषी माताले हामीलाई सन्तोष दिएर […]

सम्बन्धित सामग्री

एक महिना लामो स्वस्थानी व्रत समापन

काठमाडौं– एक महिना लामो स्वस्थानी व्रत शनिबार समापन गरिएको छ। पौष शुक्ल पूर्णिमादेखि सुरु गरेको एक महिने स्वस्थानी व्रत माघ शुक्ल पूर्णिमाका दिन शनिबार विधिपूर्वक समापन गरिएको हो। यस्तै काठमाडौँको साँखुस्थित शाली नदीमा एक महिना लामो माधवनारायण व्रत पनि समापन गरिएको छ। स्वस्थानी व्रत कथामा स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच […]

१६ दिने महालक्ष्मी व्रत शुरु

काठमाडौं : वैदिक सनातन धर्मावलम्बीले १६ दिन लामो महालक्ष्मी व्रत आरम्भ गरेका छन्। भाद्र शुक्ल अष्टमीदेखि आश्विन कृष्ण अष्टमीसम्म विधिपूर्वक यो व्रत गरिन्छ।शुक्रबार शुरु भएको यो व्रत असोज १९ गते शुक्रबारसम्म चल्नेछ। यो अवधिलाई धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रूपमा लिइन्छ। ब्रह्मचर्यमा रहनुपर्ने, भूमिमा सुतेर व्रत पूरा गर्नुपर्ने नियम छ ।  प्रत्येक दिन हविष्य भोजन अर्थात् एक छाक फलाहार र दिनमा एकपटक मात्र नुन खाएर महालक्ष्मी व्रत गरिन्छ। १६ दिनसम्म प्रत्येक दिन बे

एक महिने श्रीस्वस्थानी व्रत सुरु

काठमाडौं : पौष शुक्ल पूर्णिमा। नेपाली सनातन धर्मावलम्बी एक महिने श्रीस्वस्थानी व्रत सुरु गर्दैछन्। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी परमेश्वरीको व्रत लिने परम्परा छ। विधिपूर्वक व्रत बस्नेले दिनहुँ स्नान गरी मध्याह्नमा महादेव र स्वस्थानी परमेश्वरीको पूजा आराधना गर्छन् र उनको माहत्म्य सुन्छन्। व्रतको अन्तिम दिन माघशुक्ल पूर्णिमामा विशेष पूजा आराधना गरी अक्षता, फलफूल नैवेद्य, जनै, पान र सुपारीलगायत १०८ को संख्यामा चढाउने परम्परा छ। यसरी विधिपूर्वक व्रत गर्नाले मनोकां

आज सोमबार, व्रत बस्दा के हुन्छ फाइदा ?

काठमाडौं – मानिसका आआफ्नै इच्छा हुन्छन्। कोही दैनिक नयाँ नयाँ परिकार खाने अनि कोही भोकै व्रत बस्ने। धार्मिक तथा वैज्ञानिक दुवै कारणबाट हप्तामा एक दिन बस्ने व्रत स्वास्थ्यका लागि राम्रो मानिन्छ। धर्मशास्त्र अनुसार व्रत शारिरीक स्वास्थ्यको दृष्टि महत्वपूर्ण छँदैछ, बार अनुसारको लाभ पनि फरकफरक रहने विश्वास गरिन्छ। सोमबार व्रत बस्दा के फाइदा हुन्छ ? धर्मशास्त्रमा […]

पूर्णपात्र, गोदान गरी समापन गरियो तीज व्रत

भाद्र शुक्ल तृतीयाका दिनमा मङ्गलबार  देवादीदेव महादेवको पूजा आराधना गरी हरितालिका तीज पर्वको व्रत बसेका व्रतालुले आज बिहान गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् ।सामान्यतया अरु व्रत त्यसै दिन बेलुकी समापन गर्ने विधि भए पनि हरितालिका तीज व्रत भने भोलिपल्ट बिहानमात्र उद्यापन गर्ने शास्त्रीय परम्परा छ । भाद्र शुक्ल तृतीयाकै बेलुकी पूजा लगाएका व्रतालुले पनि व्रत समापन चतुर्दशीको बिहान गरेपछि मात्र भोजन गर्ने गर्छन् ।भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, श

साउने सोमबार व्रत समापन

सौरमासअनुसार साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजा आराधनासहित व्रत बसेका भक्तजनले आज गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् ।  केही भक्तजनले शिवको विशेष पूजा आराधना गरी साउने सोमबारको व्रत समापन गर्ने गरेका छन् । धेरैजसो भक्तजनले भने साउन महिनाका पाँचवटै सोमबार गरेको व्रत समापनका लागि गोदान, पूर्णपात्र गर्ने गर्छन् । पशुपतिनाथ मूल मन्दिर परिसरमा गोदान, पूर्णपात्र गर्न बस्ने ब्राह्मण पुरोहित र व्रतालु भक्तजनको घुइँचो थियो । विशेष गरी वैदिक सनातन हिन्दू धर्मावलम्बीले साउनको

सोमबारको व्रत बस्दा के फाइदा हुन्छ ?

काठमाडौँ- मानिसका आआफ्नै इच्छा हुन्छन् । कोही दैनिक नयाँ नयाँ परिकार खाने अनि कोही भोकै व्रत बस्ने। धार्मिक तथा वैज्ञानिक दुवै कारणबाट हप्तामा एक दिन बस्ने व्रत स्वास्थ्यका लागि राम्रो मानिन्छ । धर्मशास्त्र अनुसार व्रत शारिरीक स्वास्थ्यको दृष्टि महत्वपूर्ण छँदैछ, बार अनुसारको लाभ पनि फरकफरक रहने विश्वास गरिन्छ । सोमबार व्रत बस्दा के फाइदा हुन्छ […]

स्वस्थानी व्रत समापन

पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन भएको छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गरेका हुन् ।त्यसै दिनदेखि सुरु गरिएको स्कन्दपुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य भएको छ ।  विधिपूर्वक एक महिने व्रत गरेकाल

व्रत

आज साउनको पहिलो सोमबार !! नुहाइधुवाइ चोखो भएर व्रत बस्नुपर्ने। साउनमा हरियो चुरा, हरियो पोते, हरियै सारी चोलो लगाएर व्रत बस्यो भने श्रीमान्– श्रीमतीको सम्बन्ध सुमधुर हुनुको साथै आयु पनि बढ्छ। आफ्नो श्रीमानको उन्नति– प्रगतिका लागि पनि व्रत बस्नुपर्ने।...

सही तरिकाले व्रत कसरी बस्ने? व्रतको फाइदाहरु के–के छन्?

व्रत किन बस्ने, व्रत बस्नुको फाइदाहरु, सही तरिकाले कसरी व्रत बस्ने लगायत विषयमा हामीले स्टार अस्पतालकी पोषणविद् चन्द्रमाला अवस्थीसँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छः