काठमाडौं : पशुपति क्षेत्र विकास कोषले मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी पशुपति क्षेत्रमा महादीपदान गर्न आउने भक्तजनसँगशुल्क नउठाउने जनाएको छ। कोषले रातभर आफैँ महादीपदान कुरेर बस्ने भक्तजनले कुनै शुल्क तिर्नुनपर्ने बताएको हो। दीप कुरेर बस्ने भक्तजनसँग कसैले पैसा मागेमा प्रहरीलाई खबर गर्न पनि कोषले आग्रह गरेको छ। महादीपदान छोडेर जाने भएमात्र कोषका तर्फबाटएक हजार पाँच सय पाँचको रसिद काट्न आह्वान गरेको संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए।पशुपति क्षेत्रमा सो