विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज मार्ग बनाइने भएको छ। पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत कार्यक्रम र बजेटमा मार्ग बनाइने उल्लेख छ।...
काठमाडौं । पशुपति क्षेत्र विकास कोष अन्तर्गत तिलगंगामा भारत सरकारले बनाईदिएको पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द सञ्चालन गर्दै आएको ब्यापारिक समूहले उक्त होटल छाड्न अस्वीकार गरेको छ । पशुपति क्षेत्र विकास कोषले यही चैत १७ गते होटल आनन्द प्रालिसँग गरिएको करार सम्झौता रद्द गर्दै पठाएको पत्र बुझ्न होटल आनन्दले बुझ्न इन्कार गरेपछि कोषले सार्वजनिक सूचना […]
काठमाडौँ- सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा मिलनकुमार थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री स्तर निर्णयबाट सरकारले थापालाई चार वर्षका लागि सदस्य सचिव पदमा नियुक्त गरेको हो। थापा यसअघि पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्ष थिए।
पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्यमा रमेश शिवाकोटी नियुक्त भएका छन् । यसअघिका परिषद् सदस्य ध्रुव उप्रेतीले राजीनामा दिएपछि रिक्त पदमा शिवाकोटी नियुक्त भएका हुन्
पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्यमा समाजसेवी तथा व्यवसायी रमेश शिवाकोटी नियुक्त भएका छन्। यसअघि समेत सदस्य भइसकेका शिवाकोटी पुनः परिषद् सदस्यमा नियुक्त भएका हुन्।