सिमकोट – जिल्ला अस्पताल हुम्लाको ल्याबमा काम गर्ने कर्मचारी निर्वाचनमा खटिँदा अस्पतालको ल्याब सेवा बन्द भएको छ। अस्पतालको ल्याब सेवा प्रभावित भएपछि उपचारका लागि आउने बिराभी मर्कामा परेका छन् । गएको चार दिन देखि अस्पतालमा भर्ना हुँदै आएका बिरामी कर्णजित रावतले खकारको ल्याब परिक्षण गर्न नपाउँदा रोग पत्ता नलागेको बताए। उनले चिकीत्सकले ल्याब परिक्षणको रिपोर्ट […]