झण्डै ६ हजार बालबालिका संक्रमित, ३२ को मृत्यु

काठमाडौं : नेपालमा कोरोनाको नयाँ भेरियन्टसहित दोस्रो लहर सुरु भएसँगै यसको उच्च जोखिममा बालबालिका परेका छन्। एक महिनामै झण्डै ६ हजार बालबालिका संक्रमित हुन पुगेका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड तथ्यांक केलाउँदा वैशाख १२ गतेदेखि जेठ १२ गतेसम्म एक महिनाको अवधिमा मात्रै ९ वर्षमुनिका पाँच हजार पाँच सय ५१ जना बालबालिकालाई कोरोना संक्रमण पुष्टि भएको छ। वैशाख १२ गते ६२ जना बालबालिकामा कोरोना संक्रमण देखिएको थियो। वैशाख १७ गतेदेखि यो संख्या ह्वात्तै बढेको पाइन्

सम्बन्धित सामग्री

भारतमा ३ लाख ६ हजार नयाँ संक्रमित, ४३९ को मृत्यु

भारतमा पछिल्लो एक दिनमा थप ३ लाख ६ हजार ६४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यस्तै कोरोना भाइरसको संक्रण पछि पछिल्लो एक दिनमा ४ सय ३९ जनाको मृत्यु भएको छ। संक्रमण आँकडामा यो संख्या आइतबार भन्दा २७ हजार ४६९ जना कम हो। पछिल्लो २४ घण्टामा २ लाख ४३ हजार जना कोरोना भाइरस संक्रमण मुक्त […]

कोरोना संक्रमणका कारण विश्वमा थप ६ हजार ९६३ जनाको मृत्यु

काठमाडौं।कोरोना संक्रमणका कारण विश्वमा बितेको २४ घण्टामा थप ६ हजार ९६३ जनाको मृत्यु भएको छ।योसँगै हालसम्म कोरोना कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४१ लाख ८२ हजार १४४ पुगेको छ।सबैभन्दा बढी १ हजार ४८७ जनाको मृत्यु इन्डोनेसियामा भएको छ।त्यसपछि मर्नेको ठूलो संख्या रुसमा रहेको छ।रुसमा ७२७ जनाको मृत्यु भएको छ।सो अवधिमा ब्राजिलमा ५०३ र भारतमा ४१५ जनाको मृत्यु भएको छ।

कोरेनाका कारण थप ६ हजार ६३५ जनाको मृत्यु

काठमाडौं।कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा विश्वमा थप ६ हजार ६३५ जनाको मृत्यु भएको छ।वल्डोमिटर्सको तथ्याङ्कअनुसार योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४१ लाख ७४ हजार ६४३ पुगेका छ।पछिल्लो २४ घण्टामा विश्वमा सबैभन्दा बढी इन्डोनेसियामा १ हजार २६६ जनाको मृत्यु भएको छ। सोही अवधिमा भारतमा ४११, ब्राजिलमा ४९९, रुसमा ७७९, कोलम्बियामा ३३० र मेक्सिकोमा ३६२ जनाको मृत्यु भएको छ।

कोरोना संक्रमणका कारण विश्वमा थप ६ हजार ८ सयभन्दा बढीको मृत्यु

काठमाडौं।विश्वमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण थप ६ हजार ८१२ जनाको मृत्यु भएको छ। वल्डोमिटर्सका अनुसार योसँगै विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ४१ लाख १२ हजार ५१८ पुगेको छ।पछिल्लो २४ घण्टामा सबैभन्दा बढीको मृत्यु इन्डोनेसियामा १ हजार ३३८ जनाको भएको छ। सो अवधिमा रुसमा ७१९,ब्राजिलमा ६१५ र कोलम्बियामा ४४६ जनाको मृत्यु भएको छ।

कोरोनाबाट विश्वमा पछिल्लो २४ घन्टामा ६ हजार ६९४ जनाको मृत्यु

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा ६ हजार ६९४ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी इन्डोनेसियामा १ हजार ९३ जनाको मृत्यु भएको छ भने ब्राजिलमा ९३९, रुसमा ७६४, कोलम्बियामा ४७६, मेक्सिकोमा २२५, बंगलादेशमा २२५ जनाको मृत्यु भएको छ । योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ लाख ५ हजार ३७१ पुगेको छ।

कोरोनाबाट पछिल्लो २४ घन्टामा ६ हजार ४० जनाको मृत्यु

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा ६ हजार ४० जनाको मृत्यु भएको छ। ब्राजिलमा ७५४, रुसमा ६५४, अर्जेन्टिनामा ६१७, भारतमा ५५२, कोलम्बियामा ५७०, इन्डोनेसियामा ५५८, दक्षिण अफ्रिकामा ३३१, इरानमा १५७, चिलीमा १४६, बंगलादेशमा १६४, ट्युनिसियामा १०५, पाराग्वेमा १०१ जनाको मृत्यु भएको छ। यो सँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० लाख ३०९ पुगेको छ।

कोरोनाबाट पछिल्लो २४ घन्टामा विश्वमा ६ हजार ९७१ जनाको मृत्यु

एजेन्सी। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा ६ हजार ९७१ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी ब्राजिलमा १ हजार ६३१ जनाको मृत्यु भएको छ भने ५४ हजार ५५५ जना संक्रमित थपिएका छन्। यस्तै भारतमा ९४७, रुसमा ६९७, कोलम्बियामा ५९१, इन्डोनेसियामा ४९३, अर्जेन्टितामा २१२, मेक्सिकोमा १७७, दक्षिण अफ्रिकामा १७५, चिलीमा १६४, बंगलादेशमा १३४ जनाको मृत्यु भएको छ।

कोरोनाबाट पछिल्लो २४ घन्टामा विश्वमा ६ हजार ६४३ जनाको मृत्यु

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा ६ हजार ६४३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी भारतमा १ हजार ४५२ जना र ब्राजिलमा ९२८ जना छन्। यस्तै अर्जेन्टिनामा ६८६, कोलम्बियामा ५८८, इन्डोनेसियामा २३७, पेरुमा २१३, अमेरिकामा १९७, रुसमा ३७१, इरानमा ११९, दक्षिण अफ्रिकामा ११४, पाराग्वेमा १२० जनाको मृत्यु भएको छ।

भारतमा २४ घन्टामा अहिलेसम्मकै बढी ६ हजार १४८ जनाको मृत्यु

एजेन्सी। कोरोना भाइरसको संक्रमण घट्दै गएको भारतमा मृत्यु संख्याले नयाँ रेकर्ड बनाएको छ। पछिल्लो २४ घन्टामा भारतमा कोरोनाबाट ६ हजार १४८ जनाको मृत्यु भएको छ। भारतमा यो कोरोनाबाट एकैदिन भएको सर्वाधिक मृत्यु हो। योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ५९ हजार ६७६ पुगेको छ। संक्रमितको संख्या भने लगातार तेस्रो दिन एक लाख भन्दा कम छ।

आठ वर्षमा वैदेशिक रोजगारीमा गएका ६ हजार २३६ जनाको मृत्यु

काठमाडौं।पछिल्लो आठ वर्षमा वैदेशिक रोजगारीमा गएकामध्ये ६ हजार २ सय ३६ जनाको मृत्यु भएको छ।वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार उनीहरुको मृत्यु आर्थिक वर्ष २०७०/७१ देखि २०७७/७८ को फागुनसम्मको अवधिमा भएको हो।मृत्यु हुनेमा पुरुष ६ हजार ९४ जना र महिला १ सय ४२ जना रहेका छन्। सो अवधिमा एकैवर्ष सबैभन्दा बढी २०७१/७२ मा एक हजार ६ जनाको मृत्यु भएको थियो।