काठमाडौं । गृह मन्त्रालयले उच्च सुरक्षा सतर्कताका लागि शसस्त्र, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश दिएपछि गृहसचिव महेश्वर न्यौपानेले उच्च सुरक्षा सतर्कता अपनाउन र विशेष सुरक्षा योजना बनाएर लागू गर्न निर्देशन दिनुभएको […]