तीनैवटा सुरक्षा निकाय प्रमुख विदेशमा

काठमाडौं । देशको सुरक्षास्थिति बेवास्ता गर्दै तीनैवटा सुरक्षा निकायका प्रमुख विदेश लागेपछि देश केही समयका लागि सुरक्षा निकायका प्रमुखविहीन बन्न पुगेको छ । नेपालका तीनैवटा सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरू विदेशतिर लागेपछि यतिखेर ती संगठनहरू निमित्तको भरमा चलेका छन् । नेपाली सेनाका प्रधानसेनापति गत आइतबार बेलायत प्रस्थान गर्नुभएको थियो […]

सम्बन्धित सामग्री

एकीकृत समाजवादीको राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन

काठमाडौं : नेकपा एकीकृत समाजवादीले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन गरेको छ।पार्टीले उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा गठन गरेको कमिटीमा अर्की उपाध्यक्ष जयन्ती राईलाई उपसंयोजक तोकिएको छ। कमिटीमा केही राजनीतिक व्यक्तित्व र पूर्वसुरक्षाकर्मीलाई आवश्यकतानुसार सदस्यका रूपमा थप गरी जिम्मेवारी दिने पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए। महाधिवेशनका लागि पार्टीले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन कमिटी

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

काठमाडौं, असार १६ । भारी वर्षासँगै हुन सक्ने सम्भावित विपद्को घटना न्यूनीकरणसँगै खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न गृह मन्त्रालयले निर्देशन दिएको छ । तराई–मधेसमा डुबान र पहाडी क्षेत्रमा बाढीपहिरो जाने क्रम शुरू भएसँगै सम्भावित विपद्को पूर्वअनुमानअनुसार ती क्षेत्रका नागरिकको सुरक्षाका लागि गृह मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयको निर्देशनपछि नेपाली […]

काँग्रेसको निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा २४ सदस्य थपिए

नेपाली काँग्रेसले निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा २४ सदस्य थप गरेको छ । काँग्रेसले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टीका केन्द्रीय सदस्य रामहरि खतिवडाको संयोजकत्वमा रहेको निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा आज २४ सदस्य थप गरेको हो ।उक्त समितिमा रवीन्द्रलाल श्रेष्ठ काठमाडौँ, वामनप्रसाद न्यौपाने भक्तपुर, मोदराज डोटेल मोरङ, हेम गुरुङ कास्की, गणेश केसी ललितपुर, टेकराज पौडेल बागलुङ, दिनेश अमात्य धनकुटा, रमेश भुजेल झापा, विक्रमसिंह थापा कपिलवस्तु, फरिदा खातुन

स्थानीय तह निर्वाचन सुरक्षाः आ–आफ्नै तयारीमा सुरक्षा निकाय

काठमाडौं । सरकारले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एकीकृत सुरक्षा नीति स्वीकृत गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षता बिहीबार बसेको सुरक्षा समिति बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो । भित्री सुरक्षामा नेपाल प्रहरी बाहिर सशस्त्र र नेपाली सेना एक लाख म्यादी पनि खट्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल […] The post स्थानीय तह निर्वाचन सुरक्षाः आ–आफ्नै तयारीमा सुरक्षा निकाय appeared first on राजधानी राष्ट्रिय दैनिक.

सुरक्षा निकाय र विद्यार्थीले गरे सरसफाइ

गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घास बजारको सरसफाइ गर्न पछिल्लो समयमा कुनै निकायबाट पनि ध्यान दिएको पाइँदैन । तर, तम्घास बजारका मुख्य स्थानमा सुरक्षा निकाय विद्यार्थीको उपस्थितिमा सरसफाइ गरिएको छ । राष्ट्रिय सेवा दल (एनसीसी) नेपालको १४औं वार्षिकोत्सवको अवसरमा गुल्मी सदरमुकाम तम्घास बजारका विभिन्न स्थानमा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसहित सुरक्षा निकाय तथा विद्यार्थीले सरसफाइ […]

सुरक्षा निकाय ‘हाई अलर्ट’

काठमाडौं । गृह मन्त्रालयले उच्च सुरक्षा सतर्कताका लागि शसस्त्र, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश दिएपछि गृहसचिव महेश्वर न्यौपानेले उच्च सुरक्षा सतर्कता अपनाउन र विशेष सुरक्षा योजना बनाएर लागू गर्न निर्देशन दिनुभएको […]

बाढी-पहिरो जोखिम : पश्चिम नवलपरासीका सुरक्षा निकाय हाई अलर्टमा

नवलपरासी : पश्चिम नवलपरासीमा चारवटै सुरक्षा निकायलाई हाई  अलर्टमा राखिएको छ। अविरल वर्षाका कारण जिल्लाका विभिन्न भूभागहरु डुबानमा पर्ने र बाढी-पहिरोको समेत जोखिम बढेपछि  प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रको अध्यक्षतामा सुरक्षा समितिको बैठक बसेको हो।बैठकले उद्धार तथा राहातका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा  राखिएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए।सम्भावित विपदको अवस्थामा सहज रूपमा सुचना संकलन गर्नका लागि प्रमुख जिल्ला अधिकारी मिश्रको संयोजकत्वमा चारवटै सुरक्षा निकाय

विपद् व्यवस्थापनको पूर्व तयारीमा सुरक्षा निकाय

Ratopati is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

चारवटै सुरक्षा निकाय निर्वाचन सुरक्षा योजनाको तयारीमा जुटे

राज्यका चारवटै सुरक्षा निकाय वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधि सभा निर्वाचनको शान्ति सुरक्षा योजना निर्माण तथा आवश्यक तयारीमा जुटेका छन् ।गृह मन्त्रालयले सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिवको संयोजकत्वमा यसअघि नै एक समिति गठन गरी निर्वाचन केन्द्रित एकीकृत सुरक्षा योजना निर्माण गर्ने सम्बन्धमा तयारी सुरु गरिसकेको छ । मन्त्रालयका अनुसार समितिमा चारवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन आयोगबाट एक–एकजना उच्च अधिकारी