नेपाललाई टेस्ट मान्यताप्राप्त राष्ट्र बनाउन मुख्य भूमिका निर्वाह गर्छु : नवनियुक्त कप्तान सन्दीप

काठमाडौँ, ६ पुस। नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान सन्दीप लामिछानेले आफ्नो कप्तानीमा नेपाललाई टेस्ट मान्यताप्राप्त राष्ट्र बनाउन मुख्य भूमिका निर्वाह गर्ने बताएका छन् । हाल अष्ट्रेलियामा चर्चित बिग बास लिगमा व्यस्त सन्दीपले आज (मंगलबार) क्रिकेटको विश्वचर्चित समाचार संस्था क्रिकिइनफोलाई अन्तर्वार्ता दिँदै यस्तो बताएका हुन् । सन्दीपले भन्नुभयो,‘नेपाललाई एकदिवसीय मान्यता भन्दामाथि उठाउने लक्ष्य राखेको छु […]

सम्बन्धित सामग्री

क्याबिनेट भित्र पनि प्रतिपक्षको भूमिका निर्वाह गर्छु : गृहमन्त्री लामिछाने

काठमाडौँ- ​नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले क्याबिनेट भित्र पनि प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उनले सोमबार अपराह्न सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेलगत्तै सञ्चारकर्मीमाझ यस्तो योजना सार्वजनिक गरेका हुन् । उपप्रधानमन्त्री लामिछानेले जनताको पीरमर्...

नागरिकता र पासपोर्ट अनुसन्धानमा हस्तक्षेप नगर्ने लामिछानेको प्रतिवद्धता

काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले क्याबिनेटभित्र पनि प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहनु भएका उहाँले सोमबार अपरान्ह सिंहदरबारमा पुगेर पदभार ग्रहण गरे लगत्तै सञ्चारकर्मीमाझ यस्तो योजना सार्वजनिक गर्नु भएको हो । उपप्रधानमन्त्री लामिछानेले जनताको पीरमर्का नबुझ्ने अथवा कुनै पनि गलत काम क्याविनेटमा पनि हुन्छ कि […]

व्यापार प्रवद्र्धन र लगानीका लागि चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले व्यापार प्रवद्र्धन एवं लगानीका लागि राजदूतहरुसँग आग्रह गरेको छ ।चेम्बर भवनमा राजदूतहरुसँग भएको छुट्टाछुट्टै भेटवार्तामा चेम्बरले नेपालमा लगानीका लागि भूमिका निर्वाह गर्न आग्रह गरेको हो । दक्षिण कोरीयाका लागि नवनियुक्त राजदूत डा. ज्योति प्याकुर्‍याल समक्ष चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आर्थिक रुपमा समृद्ध कोरीयाबाट लगानी प्रवद्र्धन गर्न आग्रह गरे । नेपालमा लगानीसँगै […]

नेपालमा लगानीको वातावरण बनाउन राजदूतहरुसँग चेम्बरको आग्रह

१४ भदौ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले व्यापार प्रर्वद्धन एवम् लगानीका लागि वातावरण बनाउन राजदूतहरुसँग आग्रह गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा राजदूतहरुसँग भएको छुट्टा–छुट्टै भेटवार्तामा चेम्बरले नेपालमा लगानीका लागि भूमिका निर्वाह गर्न आग्रह गरेको हो । दक्षिण कोरियाका लागि नवनियुक्त राजदूत डा. ज्योति प्याकुरेलसमक्ष चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आर्थिक रुपमा समृद्ध कोरियाबाट […]

चेम्बरद्वारा व्यापार प्रवर्द्धन एवं लगानीका लागि राजदूतहरुसँग आग्रह

नेपाल चेम्बर अफ कमर्सले व्यापार प्रवर्द्धन एवं लगानीका लागि राजदूतहरुसँग आग्रह गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा राजदूतहरुसँग भएको छुट्टाछुट्टै भेटवार्तामा चेम्बरले नेपालमा लगानीका लागि भूमिका निर्वाह गर्न आग्रह गरेको हो । दक्षिण कोरियाका लागि नवनियुक्त राजदूत डा ज्योति प्याकु¥याल समक्ष चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आर्थिक रुपमा समृद्ध कोरियाबाट लगानी प्रवर्द्धन गर्न आग्रह गरे । नेपालमा लगानीसँगै कोरियाको उच्चस्तरीय प्रविधि भित्र्याउनका लागि समेत पहल गर्नुपर्ने अध्यक्ष मल

पर्यटन प्रवर्द्धनमा सघाउन राजदूतलाई पर्यटनमन्त्रीको आग्रह

२७ असार, काठमाडौं । संस्कति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटन प्रर्वद्धनमा समन्वयकारी भूमिका निर्वाह गर्न नवनियुक्त राजदूतहरुलाई आग्रह गरेका छन् । नेपालको पर्यटन प्रर्वद्धनमा विदेशस्थित नेपाली दूतावासमा कार्यरत राजदूतहरुको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो । नेपाल पर्यटन बोर्डले विभिन्न देशका लागि नवनियुक्त राजदूतसँग सोमबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले […]

धितोपत्र बोर्ड अध्यक्ष हमालद्वारा पदभार ग्रहण

काठमाडौं : नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले पदभार ग्रहण गरेका छन्। आइतवार हमालले पूँजीबजारको नियमनकारी निकाय धितोपत्र बोर्डको कार्यालय खुमलटारमा पुगेर पदभार ग्रहण गरेका हुन्।पदभार ग्रहण गर्दै अध्यक्ष हमालले साना लगानीकर्तालाई बचाउने उद्देश्य लिएर बोर्डमा आएको बताएका छन्। उनले साना लगानीकर्ताको हितमा काम गर्ने प्रतिबद्धता समेत जनाए। अध्यक्ष हमालले शेयर बजारलाई स्वाच्छ र पारदर्शी रुपमा विकास गराउन र सबैलाई एउटै प्रकारको नियमन गर्ने नियमकको भूमिका आफूले निर्वाह गर्ने बताए।गत बिह

गजेन्द्र हमाललाई काँग्रेसको तर्फबाट मन्त्री बनाइएको दावी

सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले गजेन्द्रबहादुर हमाललाई नेपाली काँग्रेसको तर्फबाट मन्त्री बनाइएको दावी गरेका छन् । काँग्रेसको तर्फबाट हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्रीमा नियुक्त गरेको उनले शुक्रबारको मन्त्रिपरिषद् बैठकपछि बताए । नवनियुक्त मन्त्री हमाललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडेर आएको समाचारमा कुनै सत्यता नरहेको उनको दावी थियो ।  प्रवक्ता कार्कीले हमालले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको तर्क ...

परिणामुखी काम गर्न नवनियुक्त सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजस्व सचिव कृष्णहरि पुष्कर कर्ण र महालेखा नियन्त्रकको जिम्मेवारी पाएका सचिव सुमनराज अर्याललाई परिणाममुखी काम गर्न निर्देशन दिएका छन् । नवनियुक्त सचिवहरूलाई स्वागत गर्न आइतवार अर्थ मन्त्रालयमा आयोजित स्वागत समारोहमा मन्त्री शर्माले मन्त्रालय अन्तर्गतका तीन जना सचिवहरूको विशिष्ट जिम्मेवारीलाई एकीकृत कार्यप्रणालीको माध्यमबाट कार्यसम्पादन गर्न भनेका हुन् । मन्त्री शर्माले यसअघि आपूmले राजस्व वृद्धि, भन्सार, सावजनिक संस्थान, अनुगमन, अध्ययन अनुसन्धानलगायतको विषयमा आपूmले माग गरेका योजनाहरू यथाशक्य चाँडो पेश गर्न समेत निर्देशनसमेत उनले दिए । वित्त व्यवस्थापन (मूलतः अर्थोपार्जन), त्यसको समुचित वितरण र अनुगमनको जिम्मेवारीमा रहेका नवनियुक्त सचिवहरूबाट आआप्mनो विशिष्टता अनुसारको परिणाममुखी भूमिका निर्वाह हुने विश्वास मन्त्री शर्माको थियो । समारोहमा अर्थसचिव मधुकुमार मरासिनीले अर्थतन्त्रका सूचकहरूमा सकारात्मक परिणाम दिन सके मात्र आफूहरूले काम गरेको ठहर्ने भएकाले सोहीअनुसार खटिनुपर्नेमा जोड दिए । उनले राजस्व वृद्धि, पूँजीगत खर्च क्षमताको वृद्धि र वित्तीय अनुशासन कायम गर्ने विषयमा सकारात्मक परिणाम दिनैपर्ने आवश्यकता औंल्याउँदै सचिव मरासिनीले संविधानको भावना र वर्तमान सरकारको भिजनअनुसार समाजवादी अर्थतन्त्र निर्माणको जग बसाल्ने जिम्मेवारी आफूहरूमा रहेको बताए । नवनियुक्त राजस्व सचिव कृष्णहरि पुष्कर कर्णले ब्युरोक्रेसीमा अनुभवी व्यक्ति धेरै रहेको तर ‘पर्फमर’ कम देखिएको स्वीकार गर्दै देशभर रहेका अन्य सरकारी कार्यालयहरूले समेत स्वामित्व महसूस गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । करदातामैत्री सेवा प्रवाहमा जोड दिनुका साथै राजस्व तथा भन्सार प्रशासनमा ‘इम्पोर्टेड ट्रेन्ड’ भन्दा ‘होम ग्रोन ट्रेन्ड’ का आधारमा काम गरिने बताए । नवनियुक्त महालेखा नियन्त्रक सुमनराज अर्यालले नीतिगत सुधार व्यावसायिक दक्षता र सूचना प्रविधिको उच्चतम प्रयोग गरेर महालेखाको कार्यप्रणालीलाई थप सुदृढ गर्ने प्रतिबद्धता जनाए । उनले सरकारी खर्च प्रणालीमा वित्तीय अनुशासनको पक्ष महŒवपूर्ण रहेकोमा जोड दिँदै त्यसका लागि आफ्नो तर्फबाट सक्दो योगदान हुने विश्वास दिलाए ।

गृहमन्त्री खाँणले सम्हाले कार्यभार (फोटोफिचर)

काठमाडौं, ३० असार । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो कार्यभार सम्हालेका छन्। आज (बुधबार) सिंहदरबारस्थित् गृह मन्त्रालयल पुगेर मन्त्री खाँणले कार्यभार सम्हालेका हुन्। खाँणले हिजोमात्रै शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका थिए । पदभार सम्हालेपछि मन्त्री खाँणले कोभिड महामारीको समयमा फ्रन्टलाईनमा रहेर भूमिका निर्वाह गरिरहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायतको प्रशंसा गरेका थिए । र, अग्रपँक्तिमा रहेर […]