काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो मात्रा मात्र खोप लगाएका ८० प्रतिशत व्यक्तिहरुमा र पूर्ण मात्रा खोप लगाएका ९० प्रतिशतमा कोभिड-१९ एन्टिबडी देखिएको बताएको छ।
मन्त्रालयले कोभिड-१९ संक्रमणको अवस्थालाई सूक्ष्म विश्लेषण गरी आवश्यक कार्ययोजना बनाउने उद्देश्यले देशभरीका ६ महिना भन्दा बढी उमेरका व्यक्तिहरुलाई समेटी गत असार २१ देखि साउन…