जसपाका नेता श्रीपाइली एमाले प्रवेश

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य तिलक श्रीपाइली नेकपा (एमाले) मा प्रवेश गरेका छन्।पार्टीका महासचिव शंकर पोखरेलले जसपा नेता श्रीपाइलीलाई शुक्रबार नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा खादा लगाई स्वागत गरेका थिए। पार्टी प्रवेशको संयोजन नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा सल्यान जिल्ला इञ्चार्ज गुलाबजङ्ग शाहले गरेका थिए।अनेरास्ववियुबाट राजनीतिक यात्रा शुरू गरेका श्रीपाइलीले करिव तीन दशक राजनीतिमा व्यतित गरिसकेका छन्। उनी सल्यानका स्थायी बासिन्दा हुन् ।श्रीपाइलीले दे

सम्बन्धित सामग्री

धनुषाका चार निर्वाचन क्षेत्रमा सात पूर्वमन्त्रीको उम्मेदवारी

जनकपुरधाम : धनुषाका चार निर्वाचन क्षेत्रमा सात पूर्वमन्त्रीले उम्मेदवारी दर्ता गराएका छन्। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा पाँचदलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री मातृकाप्रसाद यादवले उम्मेदवारी दर्ता गराए। एमाले–जसपा गठबन्धनका तर्फबाट जसपाका नेता दिपक कार्कीले उम्मेदवारी दिए।धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट सत्तारुढ दलको गठबन्धनबाट नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रामकृष्ण यादव उम्मेदवारी दर्ता गराए। यसै क्षेत्रमा हालै एमाले प्रवेश गरेका पूर्वमन्त

जसपा नेता राईसहित नेता–कार्यकर्ता एमाले प्रवेश

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य हेमराज राई र सो पार्टीका दशजना केन्द्रीय सदस्यहरू ठूलो संख्यामा प्रदेश र जिल्लास्तरका कार्यकर्तासहित नेकपा एमाले प्रवेश गरेका छन्। जसपाका वरिष्ठ नेता राई नेपाली कम्युनिष्ट आन्दोलनका पुराना नेता हुन्।

१० वर्षपछि एमालेमै फर्किए हेमराज राई

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय कार्यकारिणी समिति सदस्य हेमराज राई सहित दश जना केन्द्रीय सदस्यहरू ठूलो संख्यामा प्रदेश र जिल्लास्तरका कार्यकर्तासहित एमाले प्रवेश गरेका छन्। जसपाका वरिष्ठ नेता राई कम्युनिष्ट आन्दोलनका पुराना नेताका रुपमा चिनिन्छन्। एमाले पाँचौं महाधिवेशनका केन्द्रीय सदस्यसमेत रहेका थिए। उनी करिब १० वर्षपछि एमालेमै फर्किएका हुन्।  उनी २०५५ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा एमालेको तर्फबाट उद्योगमन्त्री बनेका थिए।उनीसँगै पार्टी प्रवेश ग

जसपा नेता राईसहित नेताहरु एमाले प्रवेश

जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय कार्यकारिणी समितिका सदस्य हेमराज राई नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । कम्युनिष्ट आन्दोलनका पुराना नेता राई पूर्वमन्त्री पनि हुनुहुन्छ । उहाँसहित जसपाका केन्द्रीय सदस्यहरु शान्त्तकुमार प्रधान, भूराज राई, सविना अर्याल, रामसिंह राई, चन्द्रविक्रम राई, उमेश थापा, पवित्रा तिमल्सीना, कर्णबहादुर रतौकी, सुनिल विश्वकर्मा र शंकरबहादुर सार्की बुधबार एमालेमा प्रवेश गर्नुभएको हो ।

जसपाका राईसहित २३ नेता एमाले प्रवेश

काठमाडौँ । जनता समाजवादी पार्टीका उपाध्यक्ष तथा पूर्वउद्योगमन्त्री हेमराज राईसहित केन्द्रीय तहका २३ नेता एमाले प्रवेश गरेका छन् । उनीहरूसँगै केन्द्रीय संघीय परिषद्का १० सदस्य, ११ जना प्रदेश समितिका पदाधिकारी र सदस्य, जनसंगठनका ११ पदाधिकारी र जिल्ला नेतृत्व तहका ४५ नेता-कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । राईसहित जसपाका सबै नेता–कार्यकर्तालाई एमाले अध्यक्ष केपी ओलीले पार्टी […]

जसपाका नेता हेमराज राई एमालेमा प्रवेश

जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य हेमराज राई नेकपा एमाले प्रवेश गरेका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रमका बीच एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा स्वागत गरेका हुन् । जसपाभित्रको अशोक राई पक्षका नेता राईले गत साउन १ गते पार्टीबाट राजीनामा दिएका थिए । यसअघि प्रदेश १ बाट राष्ट्रियसभा उम्मेदवार भएपनि राई पराजित भएका थिए । उनलाई एमालेका सोनाम शेर्पाले हराएका थिए ।

जसपाका २३ केन्द्रीय नेता एमाले प्रवेश

जनता समाजवादी पार्टीका उपाध्यक्ष तथा पूर्वउद्योगमन्त्री हेमराज राईसहित केन्द्रीय तहका २३ नेता एमाले प्रवेश

बालकोट पुगेर जसपाका तीन नेता एमाले प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का तीनजना नेता नेकपा (एमाले) प्रवेश गरेका छन् ।  आज एमाले अध्यक्ष केपी शर्मा ‌‌ओली निवास बालकोट पुगेर संविधानसभा सदस्यसमेत रहेका केन्द्रीय सदस्यहरू बर्दियाका काशिम अली सिद्धुकी र पर्साकी आशा चतुर्वेदी एमाले प्रवेश गरेका हुन् । जसपा लुम्बिनी प्रदेश कमिटी सदस्य स्वेता श्रीबास्तब पनि एमाले प्रवेश गरेकी छन् ।

जसपाका ९ केन्द्रीय सदस्यलाई ओलीले गरे एमालेमा स्वागत

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का ९ केन्द्रीय सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन्।  गण्डकी प्रदेश कमिटीद्वारा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन्। केन्द्रीय सदस्य देवी सुवेदी र संविधानसभा सदस्य डिबी नेपालीसहित चार सय सय नेता-कार्यकर्तालाई ओलीले पार्टीमा स्वागत गरे। प्रवेश गर्नेमा जसपाका ९ केन्द्रीय सदस्यसहित १३ जना प्रदेश पदाधिकारी तथा सदस्य, १२ जना जिल्ला सदस्यका साथै भ्रातृसंगठनका तीनजना अध्यक्ष रहेका छन्।एमाले प्रवेश गर्ने जसप

ओलीको सम्बोधन, जहाँ एमाले प्रवेशको लहर चल्यो

कपिलवस्तुको कृष्णनगर–८ बहादुरगन्जमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, सभामा जसपाका नेता मङ्गलप्रसाद गुप्तासहित चार हजार बढी एमाले प्रवेश गरेका छन् । तस्वीर, रासस