काठमाडौँ – सुनसरी-१ बाट जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष अशोककुमार राई विजयी भएका छन्। आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई ४५३ मतान्तरले ४५३ मतान्तरले पराजित गर्दै राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । राईले १७ हजार ५९ मत प्राप्त गर्दा तामाङको मत १६ हजार ६०६ रहेको छ। गठबन्धनका तर्फबाट माओवादी केन्द्रका […]
सुनसरी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का अशोककुमार राई निर्वाचित भएका छन् ।
राषट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै राई निर्वाचित भएका हुन् ।
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष अशोककुमार राई सुनसरी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निकतटम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई ४५३ मतान्तरले पराजित गर्दै राई निर्वाचित भएका हुन् ।राईले १७ हजार ५९ मत ल्याए भने तामाङले १६ हजार ६०६ मत प्राप्त गरिन् । माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएर तेस्रो हुँदा राप्रपाका अशोककुमार राईले सात हजार ८८४ पाए ।एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेयाङ्गबोले सात हजार ८१२ मत ल
काठमाण्डाै - सुनसरी-१ बाट जनता समाजवादी पार्टी, जसपाका अशोककुमार राई प्रतिनिधि सभामा निर्वाचित हुनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै उहाँ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो।
सुरुवाती गणनामा तामाङले अग्रता लिँदै आउनुभएकोमा पछि राईले अग्रता लिँदै विजयी हुनुभएको हो । राईले १७ हजार ५९ र तामाङले १६ हजार ६०६ मत ल्याउनुभएको छ ।
माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७, राप्रपाका अशोककुमार राईले सात हजार ८८४, एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेयाङ्गब...
१२ मंसिर, काठमाडौं । सुनसरी १ बाट जनता समाजवादी पार्टीका अशोककुमार राई निर्वाचित भएका छन् । राषट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । राईले १७ हजार ५९ मत ल्याए भने तामाङले १६ हजार ६०६ मत पाइन् । माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएर तेस्रो भए […]
जनता समाजवादी पार्टी (जसपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुङ्गो लगाएको छ । नेकपा (एमाले)सँग तालमेल गरेको जसपाले आज पार्टीकातर्फबाट उम्मेदवारको टुङ्गो लगाएको हो । जसपाका प्रवक्ता मनिष कर्णका अनुसार तराईका सङ्घीय परिषद् अध्यक्ष अशोक राई सुनसरी निर्वाचन क्षेत्र १ बाट उम्मेदवार बन्ने भएका छन् । पूर्वमन्त्री रेणु यादव मधेस प्रदेशसभाको उम्मेदवारका लागि सिफारिस गरिएको छ । उनी सिरहा–३ ख बाट प्रदेशसभा उम्मेदवार
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले आफ्नो भागमा परेका प्रदेश र प्रतिनिधिसभाका उम्मेदवार टुंगो लगाएको छ । जसपाका प्रवक्ता मनिष सुमनले उम्मेदवारहरूको नाम सार्वजनिक गरेका हुन् । यी हुन् जसपा उम्मेदवार सुनसरी १ – अशोक राई सप्तरी ३.२ – विदेश्वर यादव सिरहा १.२ – राजकुमार गुप्ता सिरहा २ – राज किशोर यादव सिरहा […]