नयाँ श्रमिक मलेसिया जानेमा अन्योल

नेपाली दूतावासले नयाँ श्रमिक मलेसिया जान सक्नेबारे कुनै पनि औपचारिक जानकारी नआएको जनाएको छ । दूतावासले विज्ञप्ति जारी गर्दै मलेसियाको रोजगारी खुलेको र दूतावासबाट मागपत्र प्रमाणीकरण भइरहेको भन्ने विषयमा ध्यानाकर्षण भएको जनाइएको छ ।

सम्बन्धित सामग्री

सरकारी तहबाट श्रमिक लैजान अध्ययन गर्दै मलेसिया

मलेसियाका गृहमन्त्री सैफुद्धिन नासुसन इस्माइलले नेपाल भम्रण गरेसँगै मलेसियाले सरकारी तवरबाट विदेशी श्रमिक लिने विषयमा अध्ययन सुरु गरेको छ । मेनवापर तथा एजेन्टमार्फत विदेशी श्रमिक माग गर्दै आएको मलेसियाले श्रमिकसँग चर्को सेवा शुल्क असुलेको बताउँदै जीटुजीमार्फत विदेशी श्रमिक लिने विषयमा अध्ययन गरेको हो । मेनपावर तथा व्यक्तिले नेपाली श्रमिकसँग चर्को भर्ना शुल्क लिएको विषय उठेपछि […]

मलेसियामा २७ नेपाली श्रमिक बन्धक, उद्धारका लागि आग्रह

काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका २७ जना नेपाली श्रमिक चार महिनादेखि अलपत्र परेका छन् । सानेपाको फोजी म्यानपावरबाट एक सप्लायर्स कम्पनीमा काम गर्न भनेर गत ८ सेप्टम्बर ( २३ भदौ)मा मलेसिया पुगेका उनीहरु अलपत्र परेका हुन् ।  म्यानपावरलाई तीनदेखि साढे तीन लाख रुपैयाँ बुझाएर मलेसिया पुगेको पीडित बाबुराम बास्तोलाले बताए ।  हन्टेयर्स चिकेन डोल्स […] The post मलेसियामा २७ नेपाली श्रमिक बन्धक, उद्धारका लागि आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मलेसिया रोजगारीमा पठाउन बनेन नयाँ मापदण्ड, पुरानै प्रक्रियाबाट पठाइँदै

काठमाडौं : कुनै समय नेपाली श्रमिकको मुख्य गन्तव्य मुलुक रहेको मलेसिया रोजगारीको ढोका यतिबेला बन्द छ। करिब २ वर्षदेखि कोरोना महामारीका कारण रोकिएसँगै नेपाली श्रमिक मलेसिया रोजगारीमा जान नपाएका हुन्।कोरोना संक्रमण घट्दै गएसँगै विश्वमा विभिन्न मुलुकले नेपाली श्रमिक लिइरहेका छन् तर, मलेसियाले भने श्रमिक लिएको छैन। सन् २०१५ को तथ्यांक हेर्दा करिब ७ लाख नेपाली श्रमिक मलेसियामा काम गरिरहेका थिए। हाल सो संख्या १ लाखमा झरेको वैदेशिक रोजगार विभागको अनुमान छ। यस्तो छ  खोल्ने तयारी&

भिजिट भिसामा खाडी देश र मलेसिया जान रोक

काठमाण्डाै - सरकारले भिजिट भिसामा खाडी देश र मलेसिया जान रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढेपछि भिजिट भिसामा खाडी देश र मलेसिया पुगेर अलपत्र गर्ने गरेको गुनासो बढेको भन्दै गृह मन्त्रालयले माघ १० गतेदखि भिजिट भिसामा खाडी देश र मलेसिया जान रोक लगाएको हो । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति निकालेर तत्कालका लागि खाडी देश जान रोक लगाएको जानकारी गराउनुभएको छ । भिजिट भिसाको दुरुपयोग गरी धेरैजसो श्रमिक पनि खाडीका देश जाने गरेको गुनासो पनि बढिरहेको छ ।

नेपालबाट घरेलु श्रमिक लैजान खाडी मुलुकको हतारो

२० मंसिर, काठमाडौं । कतारले गत शुक्रबार उच्चस्तरीय श्रम अधिकारीहरुको संयुक्त बैठकमा आफ्नोतर्फबाट छलफलको मूल एजेन्डा बनायो, ‘नेपालबाट घरेलु श्रमिक पठाउन खुला गर्ने ।’ कतारले घरेलु श्रमिक लैजाने वातावरण बनाउन जोड गरेपछि नेपाल सरकारले अध्ययन गर्न एउटा कार्यदल बनाउन सहमति जनायो । अहिले कतार मात्रै होइन, यूएई, साउदी अरेबिया लगायत अधिकांश खाडी मुलुक र मलेसिया […]

नयाँ श्रमिक मलेसिया जानेमा अन्योल

नेपाली दूतावासले नयाँ श्रमिक मलेसिया जान सक्नेबारे कुनै पनि औपचारिक जानकारी नआएको जनाएको छ । दूतावासले विज्ञप्ति जारी गर्दै मलेसियाको रोजगारी खुलेको र दूतावासबाट मागपत्र प्रमाणीकरण भइरहेको भन्ने विषयमा ध्यानाकर्षण भएको जनाइएको छ ।भिसाको अवधि भएकाले मलेसियाको अध्यागमन विभागबाट स्वीकृति लिएर सात दिनको क्वारेन्टाइन बस्ने गरी मलेसिया जान सक्नेछन् । मलेसियाले आवागमन नियन्त्रण लागु गरेदेखि नै दूतावासले स्थगित गरेको मागपत्र प्रमाणीकरणको काम अहिलेसम्म पनि सुरु भएको छैन । आजको गोरखापत्र दैनिकमा समाचार छ

नेपाली श्रमिक अब मलेसिया जान पाउने

काठमाण्डौ – कोरोना महामारीको कारण लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारी नेपाली श्रमिकका लागि खुलेको छ  । मलेसियाले कोरोना महामारीको कारण लगाएको प्रतिबन्ध हटाउँदै नेपाली श्रमिकले लिने काठमाण्डौमा रहेको मलेसियन दूतावासले जनाएको छ । लामो समयदेखि कोरोनाको कारण विदेशी श्रमिकको यात्रामा प्रतिबन्ध लगाएको मलेसियाले श्रमिकको अभाव भएको भन्दै केही सङ्ख्यामा विदेशी श्रमिक लिने नीति लिएपछि नेपाली श्रमिक पनि रोजगारीका लागि मलेसिया जान पाउने भएका हुन् ।  कोरोना सङ्क्रमण फैलन नदिन मलेसिया प्रवेशका लागि ...