काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेडले कर्णाली प्रदेशको डोल्पा जिल्ला ठुली भेरी नगरपालिका–३, दुनै बजारमा २८९ औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । डोल्पाको दुनैमा नयाँ शाखा स्थापनासँगै ग्लोबल आइएमई बैङ्क नेपालको ७७ जिल्लामा शाखा कार्यालय स्थापना गर्ने निजी क्षेत्रको पहिलो बैङ्क बनेको छ । बैङ्कले ७७ जिल्लामा २८९ शाखा, २६२ एटिएम, २७५ शाखा रहित […]