जनकपुरधाम : प्रदेश २ मा कोरोना संक्रमितको संख्या बढिरहेका बेला परीक्षण गर्ने कीटको अभाव भएको छ। कोरोना जाँच गर्न आरडिटीका साथै स्वाब संकलन कीट भिटिएमको समेत प्रदेश २ मा अभाव भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
समूहमा कोरोना परीक्षण गर्न आरडीटी प्रयोग गरिन्छ भने पीसीआर जाँचको लागि स्वाब संकलन