जङ्गी अड्डामा सुरक्षा तथा व्यवस्थापन केन्द्रको उद्घाटन

प्रधान सेनापति पूर्णचन्द्र थापाले आज जङ्गी अड्डा भवनमा हालसालै स्थापना गरिएको ‘जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्र’को समुद्‍घाटन गरेका छन् । सो केन्द्रबाट जङ्गी अड्डा भवन तथा परिसर ईलाकामा २४ सै घण्टा डिजिटल मोनिटरिङ तथा  सर्भिलेन्स गरी जङ्गी अड्डाको सुरक्षा व्यवस्थालाई थप सुदृढ तथा व्यवस्थित गरिएको सेनाले जनाएको छ । यस्तै बन्दोवस्ती तथा विपदको अवस्थामा  छिटो सूचना प्राप्त गर्न सकिने व्यवस्था समेत गरिएको जनाइएको छ ।      

सम्बन्धित सामग्री

धनगढी उपमहानगरद्वारा सुरक्षा निकायलाई विपद व्यवस्थापन सामग्री

धनगढी । धनगढी उपमहानगरपालिकाले कैलालीका सुरक्षा निकायलाई विपद व्यवस्थापन सम्बन्धी आवश्यक पर्ने सामग्री उपलब्ध गराएको छ । उपमहानगरपालिकाले जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीलाई सम्भावित जोखिमको समयमा आवश्यक पर्ने विपद व्यवस्थापन सम्बन्धी सामग्रीहरू शुक्रबार उपलब्ध गराएको हो । वर्षायामका समयमा बाढी र डुबानबाट ठूलो धनजनको क्षति हुने गरेको […] The post धनगढी उपमहानगरद्वारा सुरक्षा निकायलाई विपद व्यवस्थापन सामग्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

उपनिर्वाचनका लागि सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना

काठमाडौं । आसन्न उपनिर्वाचनका लागि निर्वाचन आयोगले सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना गरेको छ । गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा संयन्त्र स्थापना गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । संयन्त्रमा चारवटै सुरक्षा निकायका प्रथम श्रेणी वा सो सरहका अधिकृतहरू पनि छन् । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न […]

राष्ट्रिय सुरक्षा व्यवस्थापन

पृष्ठभूमिः राष्ट्रिय सुरक्षा भन्नाले राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता, नागरिकको जीवन तथा राष्ट्रिय सूचनाको संरक्षण गर्नु भन्ने बुझिन्छ । मानव सभ्यताको प्रारम्भमा राष्ट्रिय सुरक्षा राज्यकेन्द्रित भूगोलमा आधारित थियो । मूलतः राज्यका क्रियाकलापहरू परराष्ट्र नीति र सैनिक गतिविधिसँग सम्बन्धित हुन्थे । भौगोलिक क्षेत्र विस्तार हेतु राज्यहरूबीच युद्धहरू हुन्थे । राज्यका सीमाहरू बदलिइरहन्थे । संयुक्त राष्ट्रसंघको स्थापनापछि […] The post राष्ट्रिय सुरक्षा व्यवस्थापन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गरिँदै

काठमाडौं, २९ माघ । सरकारले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्ने भएको छ । गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा प्रहरीले चिकित्सकलाई लाठी चार्ज गरेपछि भिआइपीको सुरक्षालाई लिएर जनस्तरबाट चर्को विवाद भएको थियो । प्रहरीले चिकित्सकमाथि लाठी चार्ज गरेको भन्दै नेपाल चिकित्सक संघले आपतकालीन बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो । […]

सुदूरपश्चिममा सुदृढ सुरक्षा व्यवस्थापन

सुदूरपश्चिम– भोलि हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावलाई शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्था चुस्त एवं सुदृढ पारिएको छ । निर्वाचनको समयमा सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा राखेर सुरक्षा व्यवस्थापन गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक […]

निर्वाचनलक्षित सुरक्षा व्यवस्थापन

हेटौँडा– जिल्ला सुरक्षा समिति मकवानपुरले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनलाई पारदर्शी, निष्पक्ष एवं भयरहित ढङ्गबाट सम्पन्न गर्न मतदान केन्द्रमा सुरक्षा व्यवस्थापन गरिएको जनाएको छ । जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा बसेको बैठकमा मतदान केन्द्रमा सुरक्षा व्यवस्थापन भइसकेको र त्यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने […]

राष्ट्रिय सुरक्षा व्यवस्थापन

कोरोना भाइरसको विश्वव्यापी संक्रमण तथा रसियाले युक्रेनमाथि गरेको आक्रमणले राज्यको भौगोलिक सुरक्षा र मानव सुरक्षाको प्रत्याभूतिको माग अन्तर्राष्ट्रिय रूपमा उठेको छ । राष्ट्रिय सुरक्षा भन्नासाथ राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता तथा नागरिकको जीवनको संरक्षण गर्नु भन्ने बुझिन्छ । मानव सभ्यताको प्रारम्भमा राष्ट्रिय सुरक्षा राज्य केन्द्रित भूगोलमा आधारित थियो । मूलतः राज्यका क्रियाकलाप परराष्ट्र नीति र […] The post राष्ट्रिय सुरक्षा व्यवस्थापन appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्रिय सुरक्षा व्यवस्थापन

कोरोना भाइरसको विश्वव्यापी संक्रमण तथा रसियाले युक्रेनमाथि गरेको आक्रमणले राज्यको भौगोलिक सुरक्षा र मानव सुरक्षाको प्रत्याभूतिको माग अन्तर्राष्ट्रिय रूपमा उठेको छ । राष्ट्रिय सुरक्षा भन्नासाथ राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता तथा नागरिकको जीवनको संरक्षण गर्नु भन्ने बुझिन्छ । मानव सभ्यताको प्रारम्भमा राष्ट्रिय सुरक्षा राज्यकेन्द्रीत भूगोलमा आधारित थियो । मूलतः राज्यका क्रियाकलाप परराष्ट्र नीति र सैनिक […] The post राष्ट्रिय सुरक्षा व्यवस्थापन appeared first on राजधानी राष्ट्रिय दैनिक.

जंगी अड्डामा सुरक्षा तथा व्यवस्थापन केन्द्र स्थापना

सैनिक मुख्यालय जंगीअड्डामा ‘जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्र’ सञ्चालनमा ल्याइएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबार आयोजित समारोहमा उक्त केन्द्रको उद्घाटन गरेका हुन्

जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्रको उद्घाटन

प्रधान सेनापति पूर्णचन्द्र थापाले आज जङ्गी अड्डा भवनमा हालसालै स्थापना गरिएको ‘जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्र’को समुद्‍घाटन गरेका छन् । सो केन्द्रबाट जङ्गी अड्डा भवन तथा परिसर ईलाकामा २४ सै घण्टा डिजिटल मोनिटरिङ तथा  सर्भिलेन्स गरी जङ्गी अड्डाको सुरक्षा व्यवस्थालाई थप सुदृढ तथा व्यवस्थित गरिएको सेनाले जनाएको छ । यस्तै बन्दोवस्ती तथा विपदको अवस्थामा  छिटो सूचना प्राप्त गर्न सकिने व्यवस्था समेत गरिएको जनाइएको छ ।