निर्वाचनलक्षित सुरक्षा व्यवस्थापन

हेटौँडा– जिल्ला सुरक्षा समिति मकवानपुरले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनलाई पारदर्शी, निष्पक्ष एवं भयरहित ढङ्गबाट सम्पन्न गर्न मतदान केन्द्रमा सुरक्षा व्यवस्थापन गरिएको जनाएको छ । जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा बसेको बैठकमा मतदान केन्द्रमा सुरक्षा व्यवस्थापन भइसकेको र त्यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने […]

सम्बन्धित सामग्री

चाडपर्वमा सुरक्षा योजना बनाएर सुरक्षा व्यवस्थापन गर्नुपर्छ : महानिरीक्षक कुँवर

काठमाडौँ- प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नजिकिँदै गरेको चाडपर्वको समयमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण तथा नागरिकको गुनासो व्यवस्थापनका लागि चाडपर्व विशेष सुरक्षा योजना बनाई सफल एवं प्रभावकारी कार्यान्वयन गर्दै सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउनुपर्ने बताएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा […]

उपनिर्वाचनका लागि सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना

काठमाडौं । आसन्न उपनिर्वाचनका लागि निर्वाचन आयोगले सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना गरेको छ । गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा संयन्त्र स्थापना गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । संयन्त्रमा चारवटै सुरक्षा निकायका प्रथम श्रेणी वा सो सरहका अधिकृतहरू पनि छन् । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न […]

राष्ट्रिय सुरक्षा व्यवस्थापन

पृष्ठभूमिः राष्ट्रिय सुरक्षा भन्नाले राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता, नागरिकको जीवन तथा राष्ट्रिय सूचनाको संरक्षण गर्नु भन्ने बुझिन्छ । मानव सभ्यताको प्रारम्भमा राष्ट्रिय सुरक्षा राज्यकेन्द्रित भूगोलमा आधारित थियो । मूलतः राज्यका क्रियाकलापहरू परराष्ट्र नीति र सैनिक गतिविधिसँग सम्बन्धित हुन्थे । भौगोलिक क्षेत्र विस्तार हेतु राज्यहरूबीच युद्धहरू हुन्थे । राज्यका सीमाहरू बदलिइरहन्थे । संयुक्त राष्ट्रसंघको स्थापनापछि […] The post राष्ट्रिय सुरक्षा व्यवस्थापन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गरिँदै

काठमाडौं, २९ माघ । सरकारले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्ने भएको छ । गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा प्रहरीले चिकित्सकलाई लाठी चार्ज गरेपछि भिआइपीको सुरक्षालाई लिएर जनस्तरबाट चर्को विवाद भएको थियो । प्रहरीले चिकित्सकमाथि लाठी चार्ज गरेको भन्दै नेपाल चिकित्सक संघले आपतकालीन बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो । […]

सुदूरपश्चिममा सुदृढ सुरक्षा व्यवस्थापन

सुदूरपश्चिम– भोलि हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावलाई शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्था चुस्त एवं सुदृढ पारिएको छ । निर्वाचनको समयमा सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा राखेर सुरक्षा व्यवस्थापन गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक […]

सुरक्षा योजना बनाउन निर्वाचन आयोगले दियो चारबुँदे निर्देशन

निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्थापन गर्न सरकारलाई चारबुँदे निर्देशन दिएको छ

सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी ढङ्गले अघि बढाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी कार्यक्रममा प्रभावकारी ढङ्गले अघि बढाउन निर्देशन दिएका छन्।...

‘नेपालको उडान सुरक्षा व्यवस्थापन कमजोर’

२६ जेठ, काठमाडौं । नेपालका वायुसेवा सुरक्षा व्यवस्थापनमा कमजोर रहेको एक सरकारी अध्ययनले देखाएको छ । १३ असोज २०७८ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन समितिले सुरक्षासम्बन्धी नियम पालनामा पनि नेपाली वायु सेवा कम्पनी उदासिन रहेको उल्लेख गरेको छ । समितिका अनुसार हवाईजहाज भन्दा हेलिकप्टरहरु सुरक्षा नियम पालनामा कमजोर छन् । […]

राष्ट्रिय सुरक्षा व्यवस्थापन

कोरोना भाइरसको विश्वव्यापी संक्रमण तथा रसियाले युक्रेनमाथि गरेको आक्रमणले राज्यको भौगोलिक सुरक्षा र मानव सुरक्षाको प्रत्याभूतिको माग अन्तर्राष्ट्रिय रूपमा उठेको छ । राष्ट्रिय सुरक्षा भन्नासाथ राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता तथा नागरिकको जीवनको संरक्षण गर्नु भन्ने बुझिन्छ । मानव सभ्यताको प्रारम्भमा राष्ट्रिय सुरक्षा राज्य केन्द्रित भूगोलमा आधारित थियो । मूलतः राज्यका क्रियाकलाप परराष्ट्र नीति र […] The post राष्ट्रिय सुरक्षा व्यवस्थापन appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्रिय सुरक्षा व्यवस्थापन

कोरोना भाइरसको विश्वव्यापी संक्रमण तथा रसियाले युक्रेनमाथि गरेको आक्रमणले राज्यको भौगोलिक सुरक्षा र मानव सुरक्षाको प्रत्याभूतिको माग अन्तर्राष्ट्रिय रूपमा उठेको छ । राष्ट्रिय सुरक्षा भन्नासाथ राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता तथा नागरिकको जीवनको संरक्षण गर्नु भन्ने बुझिन्छ । मानव सभ्यताको प्रारम्भमा राष्ट्रिय सुरक्षा राज्यकेन्द्रीत भूगोलमा आधारित थियो । मूलतः राज्यका क्रियाकलाप परराष्ट्र नीति र सैनिक […] The post राष्ट्रिय सुरक्षा व्यवस्थापन appeared first on राजधानी राष्ट्रिय दैनिक.