कोरोना भाइरसको विश्वव्यापी संक्रमण तथा रसियाले युक्रेनमाथि गरेको आक्रमणले राज्यको भौगोलिक सुरक्षा र मानव सुरक्षाको प्रत्याभूतिको माग अन्तर्राष्ट्रिय रूपमा उठेको छ । राष्ट्रिय सुरक्षा भन्नासाथ राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता तथा नागरिकको जीवनको संरक्षण गर्नु भन्ने बुझिन्छ । मानव सभ्यताको प्रारम्भमा राष्ट्रिय सुरक्षा राज्यकेन्द्रीत भूगोलमा आधारित थियो । मूलतः राज्यका क्रियाकलाप परराष्ट्र नीति र सैनिक […]
The post राष्ट्रिय सुरक्षा व्यवस्थापन appeared first on राजधानी राष्ट्रिय दैनिक.