स्वास्थ्य सेवामा सुधार आएपछि कपिलवस्तुका २ अस्पताल लुम्बिनी प्रदेशकै उत्कृष्ट घोषणा भएका छन् । न्यूनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मूल्याङ्कनको आधारमा जिल्लाका २ स्वास्थ्य संस्था र २ स्वास्थ्यकर्मी सम्मानित हुनुभएको छ ।
कपिलवस्तुका २ स्वास्थ्य चौकीलाई किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भएको स्वास्थ्य सस्थाको प्रमाण पत्र प्रदान गरिएको छ । किशोरकिशोरी मैत्री स्वास्थय सेवा संचालन निर्देशिका २०५९ अनुसार कपिलवस्तु नगरपालिका वडा नम्बर ११ जहदी स्वास्थ्य चौकी र सुद्धोदन गाउँपालिक...
कपिलवस्तुका २ स्वास्थ्य चौकीलाई किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भएको स्वास्थ्य सस्थाको प्रमाण पत्र प्रदान गरिएको छ । किशोरकिशोरी मैत्री स्वास्थय सेवा संचालन निर्देशिका २०५९ अनुसार कपिलवस्तु नगरपालिका वडा नम्बर ११ जहदी स्वास्थ्य चौकी र सुद्धोदन गाउँपालिक...
कपिलवस्तु । कपिलवस्तुको तौलिहवास्थित कपिलस्तु अस्पताल मुलुककै उत्कृष्ट अस्पताल घोषित भएको छ। न्यूनतम सेवा मापदण्ड मूल्यांकन (एमएसएस) मा देशभरका अस्पतालमध्येमा कपिलस्तु अस्पताल सर्वोत्कृष्ट बन्न सफल भएको हो। स्वास्थ्य निर्देशनालयको एमएसएस स्रोतव्यक्तिको प्रतिनिधिका रूपमा गुल्मी अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. उत्तम पच्याले कपिलवस्तु अस्पताललाई ९६ प्रतिशत अंकसहित सर्वोत्कृष्ट अस्पताल घोषणा गरेका हुन्। गत वर्ष अस्पतालले ८६ […]
कपिलवस्तु : शिवराज नगरपालिका ३ मा रहेको चनई स्वास्थ्य चौकीमा म्याद गुज्रिएका औषधि वितरण भएको पाइएको छ। चौकीबाट वितरण गरिएको आइरन चक्की र नाबी मलमलगायतको म्याद नाघेको पाइएको हो।म्याद नाघेका औषधि वितरण भएको भन्ने गुनासो आएपछि नगर प्रमुख अजय थापाले सोमबार स्वास्थ्य चौकीको अनुगमन गरेका छन्। नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चूडामणि भट्टराई सहितको टोलीले स्वास्थ्य चौकीको लापरबाहीबारे स्पष्टीकरण माग गरेको छ। स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले समेत म्याद गुज्रिएको औषधि वितरण गरेको स्वीकार गरे।
कपिलवस्तु नगरपालिकाका नवनिर्वाचित मेयर सुदीप पौडेलले कपिलवस्तु नगरपालिका भित्र स्वास्थ्य बीमा गरेकाहरुको ५० प्रतिशत नगरपालिकाले ब्यहोर्ने बताएका छन्। खासगरी गरिब र विपन्न परिवारलाई राहत होस र स्वास्थ्य बिमाप्रति जागरुक गराउन उनले सो घोषणा गरेका बताए।...
कपिलवस्तु – कपिलवस्तुमा कोरोना भाइरस सङ्क्रमित बिरामीको सङ्ख्या बढ्न थालेपछि सदरमुकाम तौलिहवामा रहेको कपिलवस्तु अस्पतालमा उनीहरुको उपचारमा समस्या हुन थालेको छ । कपिलवस्तु नगरपालिका र स्वास्थ्य कार्यालयको पहलमा तौलिहवाको जमुवार टोलमा स्थापना गरिएको २० शय्या (बेड) को कोरोना अस्थायी अस्पतालमा सङ्क्रमित बिरामीहरु राख्ने ठाउँ नभएपछि कपिलवस्तु अस्पतालमै सङ्क्रमित बिरामीहरुको उपचार सुरु गरिएको हो ।
अस्पताल भवनको इमरेन्जी वार्डको बाहिरपट्टिको बरन्डामा बेडको प्रबन्ध गरी कोरोना सङ्क्रमित र कोरोना शङ्कास्पद बिरामीहरुको ...
काठमाडौं। कपिलवस्तु नगरपालिकामा भोलि बिहान ४ बजेदेखि निषेधाज्ञा लगाउने नगर प्रमुख किरण सिंहले बताए। कोरोनाको दोस्रो लहर सुरु भएपछि कपिलवस्तु नगरपालिकामा हिजोसम्म ९५ जना संक्रमित र १४ जनाको मृत्य भएको स्थानीय स्वास्थ्य संयोजक उमेश गुप्ताले बताए। गत शनिबार तत्कालिन महिला बालबालिका कार्यालयको भवनमा २० बेड क्षमता र दुईवटा भेन्टिलेटरसहितको अस्पतालको काम सुरु गरेको नगर प्रमुख सिंहले बताए।