काठमाडौं, साउन १५ । निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालत जानुभएको छ । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि ठाकुर उक्त निर्णयविरुद्ध सर्वोच्च जानुभएको हो । निर्वाचन आयोगको निर्णयबाट आफू र पार्टीका सम्पूर्ण कार्यकर्ता अन्यायमा परेको उहाँको भनाइ छ । निर्वाचन आयोगले साउन ११ मा जसपाको आधिकारिकताका लागि ‘हेड काउन्ट’का […]