म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उनबाट धागो बनाएर जाडोमा लगाउने हाब्दुल बुन्दै स्थानीय रनशोभा छन्त्याल । पछिल्लो समय उनको धागोबाट तानमा कपडा बुन्ने पेसा हराएर जान थालेको छ । तस्वीर: रासस
रुकुमपूर्व, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन सिकार आरक्षमा पाइने बुकी फूलको पहिचान गरी अभिलेखीकरण गर्न थालिएको छ । आरक्ष कार्यालयले फूलहरूको पहिचान गरी अभिलेखीकरण गर्न स्थानीय नाम र तस्वीर सङ्कलन गरेको हो । आरक्ष कार्यालयका संरक्षण अधिकृत पशुपति अधिकारीले आरक्ष क्षेत्रमा पाइने १३ प्रजातिका फूलको तस्बिर र स्थानीय नाम सङ्कलन गर्न...

म्याग्दीको बेनी नगरपालिका–७ र २ को सिमाना भएर बग्ने म्याग्दी नदी माथिको १३५ वर्ष पुरानो झोलुङ्गे पुल मर्मत र जीर्णोद्धारका लागि सर्वेक्षण गर्दै प्राविधिक । विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे जीर्ण बनेपछि बेनी नगरपालिकाले मर्मतको काम अघि बढाएको हो । तस्वीर: रासस
म्याग्दी । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीले पृथ्वीनारायण शाहको तस्वीर देखाएर भोट माग्न थालेको छ । पृथ्वीनारायण शाहको तस्वीरले मतदाताको मत तान्न सकिन्छ भन्ने उद्देश्यले म्याग्दीको ग्रामिण क्षेत्रमा राप्रपाले चुनावी अभियान थालेको हो । पृथ्वीनारायण शाहको योगदान र देशको अहिलको अवस्था बनाउनेहरूका बारेमा मतदातालाई जानकारी दिन भन्दै राप्रपाले हरेक चुनावी अभियानमा […]
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ग्रेटर नेपाल बनाउने पृथ्वीनारायण शाहको योगदान र देशको अहिलको अवस्था बनाउनेहरूका बारेमा मतदातालाई जानकारी दिन भन्दै राप्रपाले हरेक चुनावी अभियानमा तस्वीर सहित उपस्थित भएको छ।...
म्याग्दीको बेनी नगरपालिका–३ राखुको बगैँचामा टिपेको सुन्तला ग्रेडिङ गरेर बजार पठाउने तयारी गर्दै । म्याग्दीमा उत्पादन भएको सुन्तला बजार पठाउन अहिले कृषक र व्यापारीलाई भ्याइनभ्याइ छ । तस्वीर : रासस
म्याग्दी, २ मङ्सिर: जिल्ला प्रशासन कार्यालय, म्याग्दीमा नागरिकता बनाउनका लागि लामबद्ध सेवाग्राही । जनशक्ति कमी हुँदा प्रशासनको सेवा प्रभावित बनेको छ ।-तस्वीर : सन्तोष गौतम-रासस