गत आर्थिक वर्ष अख्तियारमा परे २४ हजार भन्दा बढी उजुरी

काठमाडौँ । आर्थिक वर्ष २०७८-७९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार सम्बन्धी २४ हजार २४१ उजुरी परेका छन् । यीमध्ये १६ हजार १४८ नयाँ र ८ हजार ९३ वटा उजुरी अघिल्लो आर्थिक वर्ष २०७७-७८ बाट सरेर आएका हुन् ।  हरेक वर्ष अख्तियारमा भ्रष्टाचार सम्बन्धी हजारौँको संख्यामा उजुरी पर्ने गर्छ । अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीका […]

सम्बन्धित सामग्री

अख्तियारमा परेका ६७% उजुरी प्रारम्भिक छानबिनबाटै किनारा, आठ हजार तामेलीमा

गत आर्थिक वर्ष सचिवदेखि सहयोगीसम्मका ३५९ कर्मचारी र ३०९ निर्वाचित मनोनीत पदाधिकारीविरुद्ध मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीमध्ये करिब ६७% प्रारम्भिक छानबिनबाटै किनारा लागेका छन् । गत आर्थिक वर्ष ०७९/८०...

गत आर्थिक वर्ष फरार रहेका १७३८ जना प्रतिवादी पक्राउ

मोरङ – प्रदेश १ मा प्रहरीले ०७८।७९ मा फरार रहेका १ हजार ७ सय ३८ जना प्रतिवादी पक्राउ गरेको छ। विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार लामो समयदेखि फरार रहेका प्रतिवादी पक्राउ गर्ने क्रममा सुनसरी जिल्ला पहिलो स्थानमा छ। अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा प्रहरीले फरार अपराधी पक्राउका लागि विशेष अभियान चलाउँदै आएको छ। […]

४१ प्रतिशतले बढ्यो निर्यात व्यापार, एक वर्षमा दुई खर्बको वस्तु निर्यात

काठमाडौँ – गत आर्थिक वर्ष २०७८/७९ मा नेपालको निर्यात व्यापार ४१.४ प्रतिशतले वृद्धि भएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष नेपालले विभिन्न देशमा २ खर्ब ३ करोड ९ लाख ६२ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख ८० हजार रुपैयाँको वस्तु […]

गत आर्थिक वर्ष १ अर्ब २६ करोड मूल्य बढीको सुपारी आयात

मोरङ – गत आर्थिक वर्ष २०७८/०७९ मा १ अर्ब २६ करोड मूल्य बढीको सुपारी आयात भएको बिराटनगरस्थित भन्सार कार्यालयले जनाएको छ। भन्सार कार्यालयका प्रवक्ता रामचन्द्र ढुङ्गानाका अनुसार गत वर्ष १ अर्ब २६ करोड ६६ लाख ७७ हजार रूपैयाँ बराबरको सुपारी आयात भएको हो। उनले ५ हजार ७ सय ४८ दशमलव २५ मेट्रिक टन सुपारी आयात […]

चितवनमा गत आर्थिक वर्ष २१३ जनामा डेङ्गुको सङ्क्रमण

चितवन- जिल्लामा गत आर्थिक वर्षमा २१३ जनामा डेङ्गुरोगको सङ्क्रमण देखिएको छ । तीन हजार ५६४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार यो सङ्ख्या आर्थिक वर्ष २०७७/७८ को भन्दा कम हो । यस वर्षमा एक हजार ९८६ जनाको परीक्षणका क्रममा २४७ जनामा डेङ्गु देखिएको थियो […]

चितवनमा गत आर्थिक वर्ष दुई सय तेह्र जनामा डेङ्गुको सङ्क्रमण

चितवन जिल्लामा गत आर्थिक वर्षमा २१३ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । तीन हजार ५६४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार यो सङ्ख्या आर्थिक वर्ष २०७७/७८ को भन्दा कम हो । यस वर्षमा एक हजार ९८६ जनाको परीक्षणका क्रममा २४७ जनामा डेङ्गु देखिएको थियो ।एडिस जातिको पोथी लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने गर्दछ । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेङ्गुका

गत आर्थिक वर्ष अख्तियारमा २४ हजार भन्दा बढी उजुरी, के मार्फत पर्छ धेरै उजुरी ?

आर्थिक वर्ष २०७८/७९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार सम्बन्धी २४ हजार २४१ उजुरी परेका छन् । यीमध्ये १६ हजार १४८ नयाँ र ८ हजार ९३ वटा उजुरी अघिल्लो आर्थिक वर्ष २०७७/७८ बाट सरेर आएका हुन् । हरेक वर्ष अख्तियारमा भ्रष्टाचार सम्बन्धी हजारौंको संख्यामा उजुरी पर्ने गर्छ । उजुरीको स्रोत के हो त ? अख्तियारमा कसरी उजुरी पर्छ त ? अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार अख्तियारमा सबैभन्दा बढी उजुरी लिखित निवेदनमार्फत पर्ने गर्छ । आर्थिक वर्ष २०७८/७९ मा ४ हजार ४९५ वटा उजुरी लि

बागमती प्रदेशमा सवारी दुर्घटना बढ्यो, मृत्युदर घट्यो

मकवानपुर । बागमती प्रदेशमा विगतका आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७७/०७८ मा सवारी दुर्घटनाका घटनामा वृद्धि भएको छ । कोरोना संक्रमणको जोखिमका कारण केही समय यातायात सेवा बन्द हुँदा पनि गत आर्थिक वर्ष २०७७/०७८ मा बागमती प्रदेशमा सवारी दुर्घटना बढेको हो ।बागमती प्रदेशमा गत आर्थिक वर्ष २०७७/०७८ मा १ हजार ५ सय १२ वटा सवारी दुर्घटनाहरु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा बागमती प्रदेशमा ७ सय ९३ वटा सवारी दुर्घट

गत आर्थिक वर्ष यी पाँच मन्त्रालयले गरे सबैभन्दा बढी पुँजीगत खर्च

काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी पूजीगत खर्च पाँच वटा मन्त्रालयले गरेका छन्। अर्थ मन्त्रालयका अनुसार आफ्नो पुँजीगत बजेटमध्ये खानेपानी मन्त्रालयले ३६.८० प्रतिशत, भौतिक निर्माण तथा यातायात मन्त्रालयले ७५.०३ प्रतिशत, शहरी विकास मन्त्रालयले ८७ प्रतिशत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७७.७९ प्रतिशत र उर्जा, सिंचाई तथा जलस्रोत मन्त्रालयले ६५ प्रतिशत पुँजीगत खर्च गरेका हुन्।

गत वर्ष लागुऔषध तस्करीमा संलग्न १७४ जना पक्राउ

वीरगञ्ज – गत आर्थिक वर्ष पर्साबाट लागुऔषध तस्करी बढेको प्रहरीको तथ्यांकले देखाएको छ। गत आर्थिक वर्ष चरेस १ सय ५३ केजी, गाँजा ७ सय ८६ केजी, हेरोइन ६९ ग्राम प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। ०७६।७७ मा चरेस २८ केजी, गाँजा ६ सय २४ केजी र हेरोइन ४१ ग्राम बरामद गरेको थियो। […]