काठमाडौं । भक्तपुरस्थित मध्यपुर थिमि नगरपालिका अनधिकृत संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ । उक्त समयसीमाभित्र संरचना नहटाइए कारवाही गर्ने नगरपालिकाले चेतावनी दिएको छ । अरनिको राजमार्ग, त्यसका सहायक मार्गहरू र नगरका अन्य भित्री सडकहरू तथा क्षेत्रमा समेत प्रचलित भवन निर्माणसम्बन्धी मापदण्डविपरीत सार्वजनिक बाटो, सडक, जग्गा अतिक्रमण गरी विभिन्न संरचनाहरू निर्माण गर्ने, सार्वजनिक […]