भुटानी शरणार्थीको गुनासो : कि भुटानी होइनन् भनेर प्रमाणित गर्नुप-यो कि नेपाली हुन् भन्न सक्नुप-यो

दमक, वैशाख ३० । झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा रहेका :को सुन्दा आफूहरू दुःखी भएको गुनासो उनीहरूको छ। रकम तिरेर शरणार्थी बनिरहेको सुन्दा आफूहरू छक्क परेको शिविरका शरणार्थीले बताएका छन्। उनीहरूले एकमत हुँदै भने, “आफूहरूलाई कि भुटानी होइनन् भनेर प्रमाणित गर्नुप-यो कि नेपाली हुन् भन्न सक्नुप-यो तर यसरी राष्ट्रियताविहीन बनाउन भएन।” भुटानी शरणार्थी शिविर […]

सम्बन्धित सामग्री

नक्कली भुटानी शरणार्थी प्रकरणः रिहा भए बालकृष्ण खाण

काठमाडौं, २९ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण रिहा भएका छन् । उच्च अदालत पाटनको आदेशसँगै ३० लाख धरौटी बुझाएका खाणलाई सम्पत्ति सुद्धीकरणमा बुझाइएको थियो । सम्पत्ति सुद्धीकरणले खाणसँग बयान लिएको थियो । बयानपछि खाणसँग १५ लाख धरौटीमा माग भएको थियो ।सम्पत्ति सुद्धीकरणमा पनि उनले धरौटी वापत […]

नक्कली भुटानी शरणार्थी प्रकरण : पाँचजनाको बयान सकियो, प्रमाण जुटाउनतर्फ प्रहरी

राज्यका उच्चपदस्थ व्यक्तिकै संलग्नतामा नेपाली नागरिकतालाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको संगठित ठगी घटनाको दोस्रो चरणको अनुसन्धानमा प्रहरीले पाँच अभियुक्तको बयान लिएको छ । थप परेका जाहेरीका आधारमा जिल्ला...

भुटानी शरणार्थी बनेकाहरुसंग असुलेको रकम बोरामा भरेर सरकारी गाडीमा ओसारपसार

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं रुपैयाँ असुल गर्ने काममा मन्त्री, सचिव, पूर्व मन्त्रीदेखि उनका छोराछोरी तथा उच्च तहका व्यक्तिहरुको संलग्नता लुकाउनुपर्ने विषय रहेन । जेठ १० गते जिल्ला अदालत काठमाडौंमा पूर्वमन्त्रीहरुसहित उच्च सरकारी अधिकारी, बिचौलिया गरी ३० जना बिरुद्ध मुद्दा दायर भैसकेको छ भने यो धन्दामा सरकारी स्रोतको चरम प्रयोग भएको …

नक्कली भुटानी शरणार्थी प्रकरण : आइतबार प्रहरीले अनुसन्धान टुंग्याउने

नेपाली नागरिकलाई राज्यसंयन्त्रकै मिलमतोमा भुटानी शरणार्थी बनाएर विदेश लैजाने भन्दै भएको संगठित ठगी मुद्दाको अनुसन्धान प्रहरीले आइतबार मात्र टुंगाउने भएको छ। बयान नै नसकिएपछि अनुसन्धान लम्बिएको हो। १६ जना पक्राउ परेकोमा...

म नक्कली भुटानी शरणार्थी होइन : कुल आचार्य

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्यले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि लागेको आरोपबारे स्पष्टीकरण दिएका छन् । ‘नक्कली शरणार्थी’ बनेर आफू बेलायत छिरेको भन्ने आरोपबारे आचार्यले प्रष्टिकरण दिएका हुन् । उनले यो आरोप निराधार र मिथ्या रहेको बताए । आचार्यले आफू नेपाली नागरिकता र नेपाली राहदानीका आधारमा बेलायत पुगेको प्रष्ट पारेका छन् […]

राजनीतिमा भुटानी शरणार्थी काण्डको परकम्प

भुटानी शरणार्थी काण्डले देशलाई तरंगित बनाएको छ। बिचौलियाबाट सुरु भएर अहिलेसम्म पूर्व गृहमन्त्रीलाई हिरासतमा लिइसकेको छ। जसअनुसार नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाण अदालतको आदेश बमोजिम प्रहरी नियन्त्रणमा छन् भने पूर्व मन्त्री रामबहादुर थापा बादल र टोपबहादुर रायमाझी फरार छन्। यी दुवै पूर्व मन्त्रीको छोरालाई अनुसन्धानको क्रममा प्रहरीले नियन्त्रणमा लिएको छ। यो […]

नक्कली भुटानी शरणार्थी प्रकरण : एक दर्जन बढी व्यक्ति प्रहरीको निगरानीमा

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा पक्राउ परेकाहरूको बयानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको नाम पनि मुछिएको छ । पक्राउ परेकाहरूको बयानका क्रममा नाम आएपछि एकपछि अर्को गर्दै राजनीतिक व्यक्ति र नेपाल सरकारका बलालवाला उच्च पदस्थ कर्मचारीसमेत तानिन थालेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ […] The post नक्कली भुटानी शरणार्थी प्रकरण : एक दर्जन बढी व्यक्ति प्रहरीको निगरानीमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपालीलाई भुटानी शरणार्थी बनाउने धन्दामा कसरी जोडियो गृह प्रशासन ?

२० वैशाख, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै लाखौं असुलेको गिरोहलाई राजनीतिक नेतृत्वदेखि गृह मन्त्रालयका सचिवसम्मले सहयोग गरेको भेटिएको छ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैतमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असूली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । […]

रहेनन् भुटानी शरणार्थी डा. भम्पा राई

काठमाडौं । झापाको दमकमा बस्दै आउनु भएका भुटानी शरणार्थी डा. भम्पा राईको ७५ वर्षको उहेरमा आइतबार बिहान निधन भएको छ । भुटानी राजाका निजी चिकित्सक रहनु भएका राई सन् १९९१ मा भुटानबाट नेपाली भाषीलाई लखेटिएपछि उहाँ पनि नेपाली भाषीलाई साथ दिदैं स्वच्छाले नेपाल आउनुभएको थियो । राई त्यतिबेला आफ्नो परिवार सहित नेपाल प्रवेश गर्नुभएको थियो […]