स्रोत नखुलेको १ करोड ४४ लाख रकम सहित एक चिनियाँ नागरिक पक्राउ

२४ असार, काठमाडौं । स्रोत नखुलेको १ करोड ४४ लाख रुपैयाँ सहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४० वर्षीय चिनियाँ नागरिक वाङ जियन रहेका छन् । काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँबस्ती स्थित एक घरमा …