टेक्सासमा रहने नेपालीलाई सतर्क रहन प्रधानमन्त्रीको आग्रह

२४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको टेक्सासमा रहेका नेपालीलाई सतर्क रहन आग्रह गरेका छन् । बीबीसीका अनुसार टेक्सासमा आएको आकस्मिक बाढीपछि हालसम्म १०० भन्दा बढीको मृत्यु पुष्टि भएको छ, जसमा केर काउन्टीका मात्रै …