साेलुखुम्बुमा जङ्गली जनावरबाट बालीमा क्षति, किसान चिन्तित

सोलुखुम्बु - सोलुखुम्बुको ग्रामीण भेगमा किसानले लगाएको मकै जङ्गली जनावरले सखाप बनाएका छन् । भित्र्याउने बेलाको मकै जङ्गली जनावरले खाइदिएपछि किसान चिन्तित बनेका हुन् । निषेधाज्ञाको समयमा अन्य जिल्लाबाट खाद्यान्न ढुवानीमा समस्या हुने र बारीमा लगाएको मकैबाली समेत जङ्गली जनावरले खाइदिएपछि किसानलाई यो वर्ष भोकै हुने पीर लागेको छ । जिल्लाका विभिन्न क्षेत्रमा लगाइएको मकैसहितका बालीनाली पाक्न नपाइ जङ्गली जीवजन्तुको निशानामा पर्न थालेपछि यहाँका किसानहरु मर्कामा परेका छन् । ‘बालीमा  जङ्गली भालु, बाँदर र दुम्सी पल्कि...

सम्बन्धित सामग्री

हावाहुरी र वर्षाले मकै बालीमा क्षति, किसान चिन्तित

डिलाशैनी गाउँपालिकाका विभिन्न स्थानमा किसानले लगाएका मकै बालीमा क्षति पुगेको हो ।

हावाहुरी र वर्षाले मकै बालीमा क्षति, किसान चिन्तित

डिलाशैनी गाउँपालिकाका विभिन्न स्थानमा किसानले लगाएका मकै बालीमा क्षति पुगेको हो ।

हावाहुरी र वर्षाले मकै बालीमा क्षति, किसान चिन्तित

बैतडी – बैतडीमा हावाहुरी र वर्षाले मकैलगायतका अन्नबालीमा क्षति पुगेको छ । केही दिनदेखिको वर्षासँगै आएको हावाहुरीबाट जिल्लाको दोगडाकेदार, सुर्नया, डिलाशैनी गाउँपालिकाका विभिन्न स्थानमा किसानले लगाएका मकै बालीमा क्षति पुगेको हो । पानीसँगै आउने हावाहुरीले मकै, भटमासलगायत अन्न बालीमा क्षति पुगेको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका गणेश विष्टले जानकारी दिए । उनले भने, “पानीसँगै आउने हावाहुरीले मकै, […]

डोटीमा परेको असिना पानीले गहुँ लगायतका बालीमा क्षति

डोटी – डोटीमा गएराति परेको असिना पानीले ठूलो मात्रामा गहुँ लगायतका बालीमा क्षति पुर्‍याएको छ । ठूलो असिना पर्दा गहुँ, जौँ, मुसुरो, तोरी तथा तरकारी खेतीका साथै फलफूल खेतीमा क्षति भएको किसानहरु बताउछन् । बाली पाकेर भित्र्याउने समय हुनै लाग्दा परेको असिनाले बालीमा क्षति पुर्‍याउँदा किसान चिन्तित भएका स्थानीयवासी भरतबहादुर विकले बताउनुभयो । उहाँका अनुसार असिना पानी जिल्लाका नौवटै पालिकामा क्षेती गरेको भए पनि सबै भन्दा धेरै क्षति बोगटान फुड्सिल गाउँपालिकामा भएको छ । यसैगरी सुन्तलाक...

हावाहुरीले मकै बालीमा क्षति

रुकुमपूर्व – रुकुमपूर्वमा हावाहुरीले मकै बालीमा क्षति पुर्‍याएको छ। जिल्लाको विभिन्न ठाउँमा किसानले लगाएको मकै बालीमा हावाहुरीले क्षति पुर्‍याएपछि किसान चिन्तित भएका हुुन्। शुक्रबार र शनिबार रातिको वर्षासँगैको हावाहुरीले मकै बालीमा क्षति पुर्‍याएको हो। हावाहुरीका कारण यसपालि लगाएको मकै सबै ढलेर सखाप भएको सिस्ने गाउँपालिका–५ माथिल्लो ह्याप्लाका सुमन बोहोराले बताए। किसानले लगाएको सबै मकै ढलेपछि […]

जङ्गली बँदेल र बाँदरले मकै बाली सखाप पारेपछि किसान चिन्तित

दाङ – बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पश्चिम दाङमा जङ्गली बँदेलले मकै बालीमा क्षति गर्न थालेपछि स्थानीयवासी चिन्तित भएका छन् । मध्यवर्ती क्षेत्र र आसपासका जङ्गली बँदेल र बाँदरले अन्नबाली सखाप पार्न थालेपछि स्थानीयवासी चिन्तित भएका छन् । दाङसँग सिमाना जोडिएको बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बबई गाउँपालिका ७ मलईमा पनि जङ्गली बँदेल र बाँदरले बर्सेनि अन्नबाली नष्ट गर्दै आएको स्थानीयवासीकाे गुनासाे छ । राष्ट्रिय निकुञ्ज भएपछि जङ्गलमा जनावर बढ्दै गएको र गाउँमा आएर अन्नबाली क्षति गर्ने गरेको स्थानीय प्रेम ...

असिना पानीले तरकारी र हिउँदेबाली नष्ट

बडिकेदार गाउँपालिकामा असिना पानीले तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ । सोमबार तथा मङ्गलबार परेको असिनाले यहाँका कृषकले लगाएका काउली, टमाटर, मूला, प्याजलगायतका साग तरकारी तथा फुलेर ढकमक्क भएको तोरी र हिउँदे बालीमा क्षति पु¥याएपछि किसान चिन्तित बनेका छन् ।बेमौसमी वर्षा र असिनाका कारण लाखौँ मूल्य बराबरको तरकारी तथा हिउँदे बालीमा नोक्सानी गरेको बडिकेदार–४ का स्थानीयवासी बमबहादुर पनाडीले बताए । उनका अनुसार असिनाले हिउँदे आलु, गहुँ र जौँका बोटमा नोक्सानी पुर्याएको छ । यसैगरी भित्र्याउन

लगातारको वर्षाले सर्लाहीका धानबालीमा क्षति

सर्लाही, २ कात्तिक: आइतबारदेखि लगातारको वर्षाका कारण पाक्नै लागेको धानबालीमा क्षति भएपछि त्यहाँका किसान चिन्तित छन् । यसवर्ष जिल्लामा ४४ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको छ । लगातारको पानीले धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले जानकारी दिए । उनले भने “ काटेका र काट्न बाँकी रहेका धानबालीलाई पानीले क्षति पु¥याएको […]

वर्षाले पाकेको धान बाली नष्ट

वर्षाले पाकेको धान बाली नष्टवर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगे पछि यहाँका किसान चिन्तित भएका छन् ।  धानलाई वर्षाले झार्नुका साथै बोटसमेत ढलेका छ । भित्र्याउने समयमा पानीले क्षति पु-याइ दिएपछि रुनु न हाँस्नुको अवस्था भएको बेनी नगरपालिका–२ बगरफाँटका किसान भीमबहादुर कार्कीले बताए ।“धानको बोट ठाडो एउटा पनि छैन, सबै सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ”, उनले भने, “एकदुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिए पछि अब वर्षभरि के खा

बागलुङमा बर्षे आलुले पाएन बजार, किसान चिन्तित

बर्खे आलु कुहिन थालेपछि बागलुङका किसान चिन्तामा छन् । राम्रो उत्पादन हुने भए पनि फलेको आलु बजार नपुर्याउँदै कुहिन थालेकाले उनीहरूमा चिन्ता बढेको हो । ताराखोला, भकुण्डे, जैमिनीको दमेक, काठेखोला गाउँपालिकाको धम्जा,लगायत स्थानका आलु औसतभन्दा धेरै कुहिनाका साथै ढोरपाटन, निसिखोला र अन्य उच्च पहाडमा फलेको आलुमा समेत असर पर्न थालेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यहाँका अधिकांश किसानको मुख्य खेती नै आलु हो । शीत भण्डार नहुँदा बर्खे बालीमा क्षति व्यहोर्नु परेको जैमिनी नगरपालिका–३ उपल्लो