प्रहरी अनुसन्धान नरोक

नक्कली भुटानी शरणार्थी प्रकरणलाई कमजोर बनाउने प्रपञ्च मिलाइँदै गरेको आशंका भएको छ। यसमा संलग्न व्यक्तिहरूमाथिको छानबिन गरी मुद्दा दायर गर्ने समय कम गर्नुको अर्थ यही हो। मुख्य अभियुक्त भनिएका व्यक्ति भर्खर पक्राउ परेका छन्।...

सम्बन्धित सामग्री

प्रहरी अनुसन्धान : ‘तपाईं सिसिटिभीको निगरानीमा हुनुहुन्छ’

काठमाडौं :  गत भदौ २९ गते राति काठमाडौं तीनकुनेस्थित दिव्य स:मिलमा ४ जनाको धारिलो हतियार प्रहार गरी हत्या भयो। ज्यान मारेको घटनामा सिसिटिभी मनिटरिङबाट हुलिया खुल्न गई संलग्न अभियुक्त नियन्त्रणमा लिन प्रहरी सफल भयो।यसैगरी, गत पुस १७ गते दिउँसो दहचोकदेखि कालीमाटी आउने क्रममा एकजना पीडितको साथमा रहेको १ लाख ३० हजार रुपैयाँ भएको झोला खसेर हराएको जानकारी प्राप्त भयो।सिसिटिभी मनिटरिङबाट उक्त झोला बा.६३ प ९८२७ नम्बरको स्कुटर चालकले कलंकी चोकबाट टिपेको देखी चालकसँगको समन्वयमा उक्त नगद पीडितलाई बुझा

प्रहरी अनुसन्धान अझै ‘केही दिन’ चल्ने

काठमाडौं, जेठ ३ । नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान अझै केही दिन चल्ने भएको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं केही लचिलो बनेपछि प्रहरीलाई अनुसन्धान गर्न थप केही दिन मिल्ने भएको छ। ‘प्रहरीलाई पूर्ण अनुसन्धानका लागि पनि केही समय चाहिने नै भयो। त्यसैले सक्दो चाँडो भ्याउन भनेका छौं। मुद्दा सुरु भएको ५७औं दिनमा त […]

‘हाई प्रोफाइल’तर्फ सोझिँदै प्रहरी अनुसन्धान

अमेरिका पठाउने भन्दै नक्कली भुटानी शरणार्थी खडा गरेर ठगी गरिरहेको गिरोहमाथिको प्रहरी अनुसन्धान राजनीतिक दलका नेता र विशिष्ट श्रेणीका कर्मचारीतर्फ पनि सोझिएको छ।...

प्रहरी अनुसन्धान आधुनिकीकरण गर्नु पर्छ : मुख्यमन्त्री भट्ट

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रहरी र प्रहरी अनुसन्धानलाई अहिलेको युगअनुसार आधुनिकीकरण गर्नुपर्ने बताएका छन्। धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सोमबार आयोजित ६७औँ प्रहरी दिवसका अवसरमा उनले यस्तो बताएका हुन्। ‘प्रहरीलाई कसरी आधुनिक बनाउन सकिन्छ भन्ने विषय सबैको चासोको विषय हो’, उनले भने, ‘अपराध जति तीव्र गतिमा बढिरहेको छ, त्यसलाई नियन्त्रणका लागि प्रहरी एक कदम अगाडि रहनुपर्दछ।’ गणतन्त्र आइसकेपछि हिजो र आजका प्रहरीले

इमरान खानमाथि प्रहरी अनुसन्धान थालियो

इस्लामाबाद – पाकिस्तानको प्रहरीले देशका पूर्वप्रधानमन्त्री इमरान खानमाथि अनुसन्धान सुरु गरेको छ । उनीमाथि प्रहरी र न्यायपालिकाविरुद्ध धम्की दिएको आरोप लागेको छ । शनिबार एक कार्यक्रममा उनले यी संस्थाबारे विवादास्पद अभिव्यक्ति दिएका थिए । देशमा तनाव उच्च छ। खानका समर्थकहरूले उनको घर बाहिर भेला भएर इमरानलाई गिरफ्तार गरिए कब्जा गर्ने चेतावनी दिएका छन् । अप्रिलमा […]

निर्मला हत्या प्रकरणः प्रहरी अनुसन्धान निष्कर्षमा अझैं पुगेन

२०७५ साउन १० गते बिहान १३ वर्षीया निर्मला साथी रोशनी बमको घरमा गइन्। उनी साँझसम्म घर नफर्केपछि आमा दुर्गादेवी रोशनीको घरमा पुगिन्। त्यहाँ पनि निर्मलालाई नभेटाएपछि उनले प्रहरी गुहारिन्। तर, प्रहरीले आलटाल गरेर राति खोजीमा जान मानेन। दोस्रो दिन बिहान (११ गत...

प्रहरी अनुसन्धान : ‘मृतक भुपेन्द्र बडुवाल निर्दोष रहेछन’

कैलालीको लम्की चुहा नगरपालिका–१ का युवक भूपेन्द्र बडुवालको हत्याको कारण दुई आपराधिक समूहको आपसी विवाद भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा दुई आपराधिक समूहले एकआपसमा आक्रमण गर्ने योजनासहित परिचालित युवाले धारिलो हतियार प्रहार गर्दा २३ वर्षीय बडुवालको मृत्यु भएको बताउनुभयो । गत […]

इच्छाराज तामाङविरुद्धको प्रहरी अनुसन्धान पूरा

काठमाडौं, मंसिर १० । संगठित अपराध र ठगी मुद्दाका अभियुक्त सिभिल गु्रपका अध्यक्ष इच्छाराज तामाङविरुद्धको अनुसन्धान पूरा गरेर प्रहरीले सरकारी वकिललाई प्रतिवेदन बुझाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो । तामाङलाई ८ वर्ष कैद र बिगो बराबर ५ अर्ब ५९ करोड जरिबाना माग गर्नुपर्ने सुझावसहित प्रतिवेदन […]

प्रहरी अनुसन्धान नटुंगिएसम्म भेरी अस्पतालले बिरामीलाई रेमडिसिभर उपलब्ध नगराउने

बाँके : भेरी अस्पताल विकास समितिले प्रहरी अनुसन्धान सम्पन्न नभएसम्म कोरोना संक्रमितको उपचारमा अतिआवश्यक ‘रेमडिसिभिर’ कुनै पनि बिरामीलाई उपलब्ध गराउन नसकिने जनाएको छ।आज (बुधबार) दिउँसो साढे ३ बजे जिल्ला प्रहरी कार्यालय बाँकेको एक अनुसन्धान टोली आएर अस्पतालको फार्मेसीमा मौज्दात रेमडिसिभिरको मुचुल्का उठाएर माथिको आदेश भनेर बेच्न रोक लगाएको अस्पताल विकास समितिले एक विज्ञप्ति जारी गरेर जनाएको छ।यसअघि अस्पतालको आइसोलेसन वार्डमै चिकित्सक र स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको र प्र

रोनाल्डोमाथि प्रहरी अनुसन्धान

इटालियन सरकारले कसैलाई पनि बाहिर घुम्न वा बिदा मनाउन अनुमति दिएको छैन । गत वर्ष इटालीमा कोरोना भाइरस (कोभिड–१९) महामारीका रूपमा फैलिएको थियो । इटाली सरकारले २०२१ मा कोभिड–१९ माथि नियन्त्रण गर्ने...