काठमाडौं, मंसिर १० । संगठित अपराध र ठगी मुद्दाका अभियुक्त सिभिल गु्रपका अध्यक्ष इच्छाराज तामाङविरुद्धको अनुसन्धान पूरा गरेर प्रहरीले सरकारी वकिललाई प्रतिवेदन बुझाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो । तामाङलाई ८ वर्ष कैद र बिगो बराबर ५ अर्ब ५९ करोड जरिबाना माग गर्नुपर्ने सुझावसहित प्रतिवेदन […]