काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले नयाँ ब्राण्डको विद्युतीय सवारी नेपाल भित्र्याउने भएको छ । कम्पनीले ट्याक्सीको रुपमा संचालन गर्न नयाँ विद्युतीय कार ल्याउने भएको हो । ट्याक्सी व्यवसायीलाई वातावरण मैत्री बनाउन र कम खर्चमा अधिकतम आम्दानी गर्न सहज बनाउने सोचले सिजीले अब ट्याक्सी सेग्मेन्टमा विद्युतीय सवारी ल्याउन लागेको कम्पनीको भनाई छ । ‘इन्धन्युक्त […]