अझै भत्किएन मनको छाउ

‘विगतका दिन दुःख थियो, टाढा बस्नुपथ्र्यो, अहिले गोठमै पराल ओछ्याएर सुत्छौं तर दूध, दही, मोही खान दिँदैनन्, खाना भने मागेर जति पनि खान पाएका छौं,’ दैलेख ठाँटीकाँध–६ की ५५ वर्षीया धनी रोकाया भन्छिन् । महिनावारी भएको बेला पीडा पहिलेभन्दा अलि कम महसुस भए पनि ‘अझै दुःख छ’ भन्छिन्, धनी । उनकी बुहारी गोठमै सुत्छिन् । […] The post अझै भत्किएन मनको छाउ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

छाउपडी नमान्ने धामीझाँक्रीको सामूिहक प्रतिबद्धता

धामीझाँक्रीहरूले पातारासी गाउँपालिका ४ वडालाई छाउ गोठमुक्त वडा घोषणा गरी सामाजिक कुरीति र कुसंस्कार अन्त्य गर्ने साझा प्रतिबद्वता व्यक्त गरेका छन्।...

अझै हटेन छाउ प्रथा

भौगोलिक सुन्दरता तथा जैविक एवं प्राकृतिक विविधताले मुलुकको कर्णाली क्षेत्र जति सुन्दर छ, यस क्षेत्रमा कायम रहेका कुप्रथाहरूले भने यो सुन्दर पक्षलाई नै छायामा पारिदिएको महसुस हुने गर्छ।...

देउताको डरले घरै विरानो

महिनावारी हुँदा छाउ गोठमा बस्नुपर्ने बाध्यताका समाचार बेलाबेलामा आउने गरेका छन् तर देउताको डरले गाउँघर नै छाडेर अर्कै गाउँको गोठमा बास बस्नुपर्ने बाध्यता छभन्दा पत्याउन गाह्रो पर्छ । बैतडीको मेलौली नगरपालिका–८, का पाँचवटा गाउँका महिला रजस्वला हुँदा गाउँ नै छाडेर जानुपर्ने अर्को गाउँमा रहेको छाउ गोठमा जानुपर्ने बाध्यता छ । बैतडीको मेलौली नगरपालिका–८, को विशालपुर क्षेत्रका बबैठा, बोराल, माणैं, रत्तोलार मुस्याल गाउँका महिला र किशोरी महिनावारी भएका बेला देउताको डरले घर छाडेर छिमेकी

सजिलो छैन छाउगोठमुक्त घोषणा कार्यान्वयन

१ असार, धनगढी । अछामको बान्नीगढी जयगढ गाउँपालिका छाउपडी गोठमुक्त घोषणा भइसकेको छ । तर यहाँका महिलाहरु महिनावारी भएका बेला छाउ गोठमा बस्न बाध्य छन् । अछामकै चौरपाटी गाउँपालिकामा स्थानीय प्रशासनले छाउ गोठ भत्काएपछि घरमै छुट्टै कोठा बनाएर सुरक्षित तरिकाले बस्ने क्रम बढेको छ । तर महिनावरी भएको बेला महिलालाई मूल ढोकाबाट होइन, झ्यालबाट कोठामा […]

सांसद शाहीको छाउ गोठदेखि संसद्सम्म पुस्तक विमोचन

हुम्ला – हुम्ला जिल्ला संघीय सासद रंगमती शाहीको छाउ गोठदेखि संसद्सम्म पुस्तक विमोचन गरिएको छ। उक्त पुस्तक कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विमोचन गरेका हुन्। सांसद शाहीले आफू दुुर्गमको एक गाउँमा जन्मिँदाको अनुभवदेखि पहिलो महिनावारी हुँदाको तीतो अनुभव, छाउ गोठमा बस्दा भोगेका कठिनाइलाई समेटिएको छ। अहिले पनि महिनावारी हुँदा छाउ गोठमा बस्नुुपर्ने बाध्यता यथावत् रहेको […]

‘छाउ गोठ भत्किए, मन भत्किएन’

हामीले हाम्रो गाउँमा भएका छाउ गोठहरू भत्कायौ, तर मन भने भत्किएको छैन। छाउ गोठहरू भत्कायौं, घरभित्रै सुरक्षित बस्न अह्रायौं, तर केहीले फेरि छाउ गोठ बनाएर बस्न थाले, त्यसैले छाउ गोठ भत्किए पनि मन भने भत्किन सकेको छैन।...

“छाउ भएका बेला कहिल्यै शौचालय प्रयोग गर्न पाएको छैन,खोला र झारी खोज्दै जान्छु”

प्रेम रौले/ बाजुराको बडीमालिका नगरपालिका–८ रावलबाडाकी गौरी रावलले महिनावारी (छाउ) भएका बेला कहिल्यै पनि शौचालय प्रयोग गर्न पाउनुभएन । छाउ भएका बेला उहाँ बिहान बेलुकी खोला र जङ्गलको झारी खोज्दै जाने गर्नहुथ्यो । घर नजिकै बनाइएका शौचालयमा छाउ भएका बेला घरका मान्छेले प्रयोग गर्न नदिँदा जङ्गलको झाडी वा खोलामा धाउन बाध्य भएको रावलको गुनासो […]

‘छाउ हुँदा गोठमा हाेइन, अब घरको कोठामा बस्छौँ’ (भिडिओ)

४० वर्षको उमेर पुग्दा कति पटक गोरु, बाख्रा बाँध्ने गाेठमा रात बिताउनुपर्‍याे, दिन गन्न नै सकिएन । धना महिनावारी हुँदा मात्र हाेइन, पाँच सन्तान जन्माउँदा पनि गोठमै सुत्केरी स्याहार्नुभयो । तर अहिले महिनावारी हुँदा भने घरको कोठामा बस्नुहुन्छ ।अहिलेका महिला घरमै बस्न लागेको देख्दा ८० वर्षकी ललितालाई आफ्नो त्यति बेलाको दुःख याद आउँछ । अहिले उहाँ आफ्ना छोरी, बुहारीलाई घरमै बस्न सल्लाह दिनुहुन्छ । सुनौँ बैतडीकी धना र ललिताको छाउ अनुभव ।

छाउ नबार्ने महिलालाई पूर्वीचौकी गाउँपालिकाको सम्मान

डोटी–डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिकाले छाउ (रजस्वला) बार्ने कुसंस्कारविरुद्ध अभियान सुरु गरेको छ। यसअन्तगर्त उसले छाउ नबार्ने महिलालाई नगद पुरस्कारसहित सम्मान गरेर सकारात्मक सन्देश दिएको छ।...

के पृथ्वीले अझै छाउ बार्छिन् ?

नेपालको सुदूरपश्चिम क्षेत्रतिर प्रचलित छाउगोठ भत्काउने कि छाउ बार्ने संस्कृति भत्काउने भन्ने बहस काठमाडौं