आज देशका केही स्थानमा मौसम सामान्य बदली हुने

काठमाडौं।आज देशका केही स्थानमा सामान्य मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी वायु,स्थानीय वायु र भारतको विहार तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ। जसका कारण प्रदेश–१, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली र देशका अन्य भू–भागहरुका स्थानहरुमा आंशिक बदली रही एक दुई स्थानहरुमा हल्का वर्षा भएको छ।

सम्बन्धित सामग्री

आजको मौसम: देशका केही स्थानमा वर्षा, बाँकी स्थानमा सामान्य बदली

काठमाडौँ – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। यस्तै, आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई […]

देशभर मौसम आंशिकदेखि सामान्य बदली, केही ठाउँमा चट्याङसहित वर्षा हुने

४ असोज, काठमाडौं । आज देशभर सामान्य बदली भई केही ठाउँमा वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सददर स्थानका आसपासमा अवस्थित रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ । […]

आज देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

काठमाडौँ । देशका विभिन्न स्थानमा आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ । आज (सोमबार बिहान ६ बजे) गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली छ । अरू प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ […]

मौसम : देशभर सामान्यदेखि आंशिक बदली हुने

हाल देशका धेरै स्थानमा सामान्य बदली रही लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर...

देशभरको मौसममा सामान्य बदली, चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ – पश्चिमी र स्थानीय वायुको प्रभावका कारण देशभरको मौसममा सामान्य बदली देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलवार बिहान देशका विभिन्न स्थानको मौसममा सामान्य बदली आएको छ। प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आज मेघगर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसो पनि देशका विभिन्न स्थानमा मौसम बदली रही प्रदेश १, […]

देशका केही स्थानमा सामान्य बदली र हिमपातको संभावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज बिहान पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा हुस्सु/कुहिरो लागेको छ । त्यस्तै, दिउँसो भने प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू–भागहरुमा भने आंशिक बदली रहने छ […]

खुलेन मौसम, देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौं : माघको पहिलो हप्ता सकिँदा पनि उपत्यकाको मौसम खुल्न सकेको छैन। आज देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले जारी गरेको मौसमी बुलेटिनअनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ। आज दिउँसो देशका विभिन्न स्थानमा वर्षाको सम्भावनासमेत…

मौसममा उल्लेखनिय प्रणाली छैन, सामान्य बदली मात्रै

काठमाडौँ – आज बुधबार देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मौसममा उल्लेखनिय प्रणाली नभएकाले देशभरको मौसम सामान्य बदली मात्रै हुनेछ। यद्यपि, दिउँसो पहाडी भूभागमा बदली रहने र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति भने पहाडी […]

देशका केही स्थानमा आज पनि वर्षा र हिमपातको संभावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले आज देशभर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकोले बदलीको सम्भावना रहेको जनाएको हो । महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाकी भूभागमा आंशिक बदली रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि […]

आज देशका अधिकांश स्थानमा मौसम सफा रहने

काठमाडौं। आज प्रदेश–१ का केही पहाडी क्षेत्रमा आंशिक बदली भए पनि देशका अन्य स्थानमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभावका कारण पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।