मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–४ ताल्चामा रहेको रारा विमानस्थल विगत १९ वर्षदेखि टर्मिनल टावर काठको टहरामै रहेको छ । २०६० सालमा कच्ची धावन मार्गमार्फत काठको टहराबाटै जहाज उडान र अवतरण सुरु गरिएको भए पनि अझै सुविधायुक्त टर्मिनल भवन निर्माण हुन सकेको छैन । ३ वैशाख २०६० मो पहिलो पटक रारा विमानस्थल ताल्चामा परीक्षण उडान […]