काठमाडौं : आज पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवस। यही अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन्।
राजावादीहरुको नाराबाजी बिच पूर्व राजाले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका हुन्। पूर्व राजा पुग्ने भएपछि सिंहदरबार क्षेत्रमा राजावादीहरुको भिड थियो। उनीहरुले राजतन्त्रको पक्षमा नारा समेत…