लुम्बिनीको अपराजित यात्रा कायमै, काठमाडौं ३५ रनले पराजित

काठमाडौं । लुम्बिनी अल स्टार्सले नेपाल टी–ट्वान्टी लिगमा अपराजित यात्रा कायमै राखेको छ । त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा लुम्बिनीले काठमाडौं नाईट्सलाई ३५ रनले पराजित गर्दै अपराजित यात्रा कायमै राखेको हो । लगातार पाँच जितसँगै लुम्बिनी प्लेअफ नजिक पुगेको छ । जितको लागि १५१ रनको विजयी लक्ष्य पछ्याएको नाइट्सले २० ओभरमा ८ विकेट गुमाउँदै […]

सम्बन्धित सामग्री

ढोरपाटन लिगमा एपिएफको अपराजित यात्रा कायम

काठमाडौं (हाम्रो खेलकुद )- एपिएफले होङवाङ्जी  ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा अपराजित यात्रालाई‌ कायम राखेको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको पाँचौं दिन मंगलबारको‌ पहिलो खेलमा एपिएफले एन्जल्स हार्ट कलेजलाई ३-० ले हराउँदै लगातार पाँचौं खेल जितेको हो । तेस्रो सेटमा कडा चुनौतीको सामना गरेको साविक […] The post ढोरपाटन लिगमा एपिएफको अपराजित यात्रा कायम first appeared on हाम्रो खेलकुद.

कृष्ण थापाको अपराजित यात्रा कायमै

काठमाडौं : नेपालका क्यान्डिडेटमास्टर कृष्ण थापाले ओमानमा जारी एशियन एमेच्योर चेस च्याम्पियनशीपमा आफ्नो अपराजित यात्रा कायम राखेका छन्। पाँच चरणको समाप्तिमा ४ दशमलब ५ अंक जोड्दै थापाले आफु लयमा रहेको क्रमशः प्रमाणित गरिरहेका छन्। डिफेन्डिङ च्याम्पियन समेत रहेका थापा चौथो चरणको खेलमा आफुभन्दा कम वरियताका भारतीय खेलाडी मधुसुदनन केआरसँग बराबरीमा रोकिए भने आइतबार राती सम्पन्न पाँचौं चरणको खेलमा प्रतियोगिताका दोश्रो वरियताका लेबनानी खेलाडी मासरानी महमुदलाई पराजित गर्न सफल रहे।च्याम्पियनशीप अ

मेस्सीको दुई गोलमा अर्जेन्टिनाको अपराजित यात्रा जारी

काठमाडौं :  कतार विश्वकपको उपाधि दाबेदार अर्जेन्टिनाले विश्वकपको तयारीका स्वरुप खेलेको मैत्रिपुर्ण खेलमा होन्डुरसलाई ३–० ले पराजित गरेको छ। जितसँगै अर्जेन्टिनाले ३४ खेल सम्म आफ्नो अपराजित यात्रा जारी राखेको छ।मेस्सी चम्किएको खेलमा मियामीस्थित हार्ड रक स्टेडियममा अर्जेन्टिनाले आफ्नो उत्कृष्ट प्रदर्शन गरेको थियो। १६औं मिनेटमा मेस्सीको सहयोगमानै लोउटारो मार्टिनेजको गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मेसीले पेनाल्टी मार्फत टिमको अग्रत

अल्जेरियाको ३५ खेलको अपराजित यात्रा टुङ्गियो

३ माघ, काठमाडौं । अफ्रिकन च्याम्पियन अल्जेरियाको ३५ खेलको अपराजित यात्रा टुङ्गिएको छ । क्यामरुनमा भइरहेको अफ्रिकन कफ अप नेशन्समा अल्जेरिया इक्वेटोरियल गिनीसँग १-० ले पराजित भएको हो । सन् २०१८ यता अल्जेरिया पहिलो पटक पराजित भएको हो । स्टेड जापोमा भएको खेलमा इक्वेटोरियल गिनीलाई जिताउन स्टेबान ओबियाङले दोस्रो हाफमा एक मात्र गोल गरेका थिए […]

संकटाको अपराजित यात्रा रोकियो, थ्री स्टार शीर्ष चारमा

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लबको अपराजित यात्रा रोकिएको छ। लिगअन्तर्गत आज सम्पन्न दोस्रो खेलमा थ्री स्टार क्लबले १-० गोलअन्तरले हराएसँगै ८ खेलको अपराजित यात्रा संकटा क्लबले टुंगाएको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा थ्री स्टार क्लबलाई जित दिलाउन विजय भुजेलले निर्णायक गोल गरे। उनले खेलको इन्ज्युरी समयमा…

संकटाको अपराजित यात्रा टुङ्गियो, थ्रीस्टार विजयी

१ पुस, काठमाडौं । विजयी भुजेलले इन्जुरी समयमा गोल गरेपछि थ्री स्टारले शहीद स्मारक ए डिभिजन लिगमा शनिवार संकटा क्लबलाई १-० ले पराजित गरेको छ । जारी लिगमा थ्री स्टारको यो चौथो जित हो र पाटने टोलीले अपराजित यात्रालाई ७ खेलसम्म लम्ब्याएको छ । अर्कोतर्फ लगातार ८ खेलमा अपराजित रहेको संकटाको भने अपराजित यात्रा टुङ्गिएको […]

आर्मीको अपराजित यात्रा जारी‚ फ्रेन्ड्सविरुद्ध ३-१ ले विजयी

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले आफ्नो अपराजित यात्रा नवौं चरणसम्म कायमै राखेको छ।लिगमा चौथो जित निकाल्ने क्रममा आर्मी क्लब कुपन्डोलको फ्रेन्ड्सलाई ३-१ ले पराजित गर्दै उपाधि होडमा कायमै रह्यो।९ खेलबाट १७ अंक जोडेर तेस्रो स्थानमा उक्लिदा आर्मी क्लब दोस्रो स्थानको मनाङसँग २ र शीर्ष स्थानको मच्छिन्द्रसँग ३ अंकले पछि रहेको छ।नवौं चरणसम्म अपराजित यात्रा जारी राखेको आर्मीले लिगमा ४ जितसहित ५ बराबरी खेलेको छ। आर्मी पछिल्ला दुई खेलमा लगातार विजयी हुँदै उपाधि होडमा समेत अ

विश्वकप क्रिकेटः पाकिस्तानको अपराजित यात्रा कायमै, सेमिफाइनलमा प्रवेश

काठमाडौं, कार्तिक २२ । जारी टी–ट्‍वान्टी विश्वकप क्रिकेट २०२१ मा आफ्नो अपराजित यात्रालाई कायम राख्दै पाकिस्तान सेमिफाइनलमा पुगेको छ । सुपर बाह्रको समूह २ मा रहेको पाकिस्तानले गएराती सम्पन्न खेलमा स्कटल्याण्डलाई ७२ रनले पराजित गर्दै समूह विजेता बनेको हो । पाकिस्तानले अब फाइनल प्रवेशका लागि समूह १ को उपविजेता अष्ट्रेलियासँग आउँदो बिहिबार सेमिफाइनल खेल खेल्नेछ […]

फिफा विश्वकप छनोटः ब्राजिलको अपराजित यात्रा कायमै

काठमाडौं, २२ असोज । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले भेनेजुएलालाई हराउँदै आफ्नो अपराजित यात्रा कायम राखेको छ । शुक्रबार बिहान भएको खेलमा भेनेजुएलालाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले लगातार ९ औं जित निकालेको हो । खेलको ११औं मिनेटमा एरिक रामिरेजले गोल गर्दै भेनेजुएलालाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ७१औं […]

बैंगलोरको अपराजित यात्रा जारी, राजस्थान १० विकेटले पराजित

काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल) मा बैंगलोरले अपराजित यात्रा जारी राखेको छ। गएराति राजस्थानलाई १० विकेटले पराजित गर्दै बैंगलोर शीर्ष स्थानमा उक्लिएको छ। राजस्थानले दिएको १७८ रनको लक्ष्य बैंगलोरले १६.३ ओभरमा बिना विकेटको क्षतिमा भेट्टायो। बैंगलोरको जितमा देवदत्त पडिक्कलले १०१ र विराट कोहलीले ७२ रन जोडे। बैंगलोर ८ अंकका साथ शीर्षस्थानमा छ भने राजस्थान २ अंकसहित अंकतालिकाको पुछारमा छ।