फ्रान्समा कोरोना भाइरसबाट दैनिक झण्डै २ लाख संक्रमित हुने गरेका छन्।नयाँ राष्ट्रपति चयनका लागि मतदान गर्ने दिन नजिकिँदै गरेका बेला दैनिक संक्रमितको संख्या २ लाखभन्दा बढी पुगेको हो। सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा फ्रान्समा २ लाख ३ हजार २१ जना संक्रमित भएका छन्।फ्रान्समा आगामी आइतबार नयाँ राष्ट्रपति चयनका लागि मतदान हुने निर्वाचन आयोगले जनाएको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार फ्रान्समा अहिले २ लाख ३ हजार १० जना संक्रमित अस्पतालमा छन्।तीमध्ये १ हजार ५ सय ५२ जना