भन्सार तिरेको सामान नियन्त्रणमा लिएपछि व्यापारीको प्रतिकार

झापा : राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले भद्रपुर भन्सार कार्यालयबाट राजस्व तिरेको सामान नियन्त्रणमा लिएपछि व्यापारी र कारोबारीले प्रतिकार गरेका छन्।मंगलबार अंशु इन्टरप्राइजेज बिर्तामोडको फर्ममा भद्रपुरका कपडा व्यापारी रञ्जित रायाले दुई पोका कपडा राजस्व तिरेर भ्यानमा लैजाँदै थिए। भन्सारदेखि ५० मिटर दूरीमा प्रहरी चेकपोष्टमा इन्ट्री गराएलगत्तै राजस्व अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृत रमेश ओझाको नेतृत्वको टोलीले भ्यान नियन्त्रणमा लिएको थियो।नियन्त्रणमा लिएका कपडा अनुसन्धान अधिकृत ओझाले इट

सम्बन्धित सामग्री

चीनलाई अमेरिकाका केही सामान किन्नै पर्ने बाध्यता

शुक्रबारदेखि ३४ अर्ब चिनियाँ सामानमा अमेरिकाले लगाएको भन्सार कार्यान्वयनमा आएपछि बेइजिङले पनि यसको प्रतिकार गर्ने भएको छ । ची