काठमाडौँ- प्रेम एक यस्तो सुन्दर अनुभव हो, जसमा कोही व्यक्ति जुनसुकै हदसम्म डुब्न सक्छ । भनिन्छ, प्रेमको कुनै परिभाषा हुँदैन, यसलाई मात्र महसुस गर्न सकिन्छ । प्रेमका लागि बलिउडका कलाकारहरूले हरेक पर्खाल र सीमा पार गर्छन् । कैयौँ पटक त उनीहरूले प्रेमका लागि केही कुराको त्याग पनि गरेका छन् । अभिनेत्री करीना कपुर एक समय […]