शाहिद अफ्रिदी क्रिकेट खेल्न नेपाल आउने

अफ्रिदीले एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिता खेल्न नेपाल आउने भएका हुन्। उनी इपिएल टिम काठमाडौं किंग्स-११ मा आबद्ध भएका हुन्।

सम्बन्धित सामग्री

नेपाली क्रिकेट टाेलीलाई पाकिस्तानमा खेल्न आउन निम्ताे गर्छु - शाहिद अफ्रिदी

काठमाण्डाै – पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदीले नेपाल र पाकिस्तानबीच क्रिकेट कुटनीतिलाई स्थापित गर्ने बताएका छन् । काठमाण्डाैमा हामीसँगकाे अन्तर्वार्तामा अफ्रिदीले नेपाल र पाकिस्तानका नागरिकलाई जोड्न क्रिकेट कुटनीति आवश्यक रहेको बताएका हुन् । नेपालमा क्रिकेटको भविष्य निकै राम्रो रहेको र सरकारले विशेष ध्यान दिन आवश्यक रहेको उनले बताए । कुनै समय पाकिस्तानको १९ वर्षमुनिको टोलीलाई नेपाली टाेलीले हराएको प्रसङ्ग उल्लेख गर्दै अफ्रिदीले नेपाली क्रिकेट टाेलीलाई आफूले सक्दो सहयोग गर्न...

पाकिस्तानी जनताको माया बोकेर आएको छु- शाहिद अफ्रिदी (भिडियो)

पाकिस्तानका पूर्व क्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाल र पाकिस्तानबीच क्रिकेट कुटनीतिलाई स्थापित गर्ने बताएका छन् । अफ्रिदीले नेपाल र पाकिस्तानका जनतालाई जोड्न क्रिकेट कुटनीति आवश्यक रहेको बताए ।

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

१० असोज, काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा अफ्रिदीले नेपाल र पाकिस्तानका जनतालाई जोड्न क्रिकेट कुटनीति आवश्यक रहेको बताए । अफ्रिदीले क्रिकेटकै माध्यमबाट नेपाल र पाकिस्तानको सम्बन्ध अझ बलियो बनाउन सकिने बताए । ‘म यहाँ रहँदा […]

शाहीद अफ्रिदी भन्छन् : नेपाल र पाकिस्तानबीच क्रिकेट कुटनीति स्थापित गरौं

पाकिस्तानका क्रिकेटका पूर्वकप्तान शाहीद अफ्रिदीले नेपाल र पाकिस्तानबीच क्रिकेट कुटनीतिलाई स्थापित गर्ने बताएका छन्। काठमाडौंमा न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा अफ्रिदीले नेपाल र पाकिस्तानका जनतालाई जोड्न  क्रिकेट कुटनीति आवश्यक रहेको बताए। नेपालमा...

दुई खेल खेलेर अफ्रिदी फर्किने

काठमाडौं । पाकिस्तानका पूर्वस्टार अलराउन्डर शाहिद अफ्रिदी चौथो संस्करणको बजाज पल्स एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्न नेपाल आइपुगेका छन् । अफ्रिदी काठमाडौं किंग्स इलेभेनबाट ईपीएल खेल्न हिजाे नेपाल आइपुगेका हुन् । अफ्रिदी यस संस्करणको ईपीएल खेल्ने सर्वाधिक ठूला खेलाडी हुन् । अफ्रिदीले ईपीएलको सुरुवाती दुई खेल मात्रै खेल्ने छन् । अफ्रिदीले शनिबार […] The post दुई खेल खेलेर अफ्रिदी फर्किने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

क्रिकेटर शाहिद अफ्रिदी नेपाल आइपुगे

पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी चौथौं संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता खेल्न बिहीवार काठमाडौं आइपुगेका छन् । शनिवारबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आयोजन हुने ईपीएल खेल्न पाकिस्तानका अलराउन्डर बिहीवार नेपाल आइपुगेका हुन् । बिहीवार दिउँसो त्रिभुवन विमानस्थल ओर्लिएका अफ्रिदिलाई ईपीएलका निर्देशक अमिर अख्तरले स्वागत गरे । उनी सम्मिलित टोली काठमाडौं किंग्स इलाभेनका पदाधिकारीले पनि स्वागत गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीले ...

शाहिद अफ्रिदी काठमाडौंमा (तस्बिरसहित)

पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आइपुगेका छन्। उनी एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्न नेपाल आएका हुन्। उनी काठमाडौं किङ्ग्स ११ मा आवद्ध छन्। उनी पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान...

शाहिद अफ्रिदी काठमाडौंमा, इपीएलमा काठमाडौं किंग्स ११ बाट खेल्ने

काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्न पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आएका छन्। काठमाडौं किंग्स ११ बाट इपीएल खेल्न उनी आज आइपुगेका हुन्। इपीएलमा अफ्रिदीले दुई खेल खेल्ने बताइएको छ। यसपटकको इपीएल संस्करण असोज ९ गतेदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ। नेपाल आएपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अफ्रिदीले आफू नेपाली…

शाहिद अफ्रिदी भोलि नेपाल आउँदै

काठमाडौँ । पाकिस्तानको राष्ट्रिय क्रिकेट टिमको पूर्व कप्तान शाहिद अफ्रिदी भोली बिहीबार नेपाल आउँदै छन्। एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्नको लागि उनी नेपाल आउन लागेका हुन्।