काठमाडौँ । पाकिस्तानको राष्ट्रिय क्रिकेट टिमको पूर्व कप्तान शाहिद अफ्रिदी भोली बिहीबार नेपाल आउँदै छन्। एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्नको लागि उनी नेपाल आउन लागेका हुन्।
काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानका पूर्व कप्तान तथा स्टार अलराउन्डर शाहिद अफ्रिदी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेलेर आज पाकिस्तान फर्कंदै छन् । अफ्रिदी आज चार बजे फर्कनेछन् । अफ्रिदी काठमाडौं किंग्स इलेभेनबाट इपिएल दुई खेल खेल्न बिहीबार नेपाल आएका थिए । अफ्रिदीले इपिएलमा दुई खेल खेल्ने कार्यक्रम रहेपनि एक खेल मात्र खेलेर फर्किनु […]
पाकिस्तानका पूर्व क्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाल र पाकिस्तानबीच क्रिकेट कुटनीतिलाई स्थापित गर्ने बताएका छन् । अफ्रिदीले नेपाल र पाकिस्तानका जनतालाई जोड्न क्रिकेट कुटनीति आवश्यक रहेको बताए ।
१० असोज, काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा अफ्रिदीले नेपाल र पाकिस्तानका जनतालाई जोड्न क्रिकेट कुटनीति आवश्यक रहेको बताए । अफ्रिदीले क्रिकेटकै माध्यमबाट नेपाल र पाकिस्तानको सम्बन्ध अझ बलियो बनाउन सकिने बताए । ‘म यहाँ रहँदा […]
८ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आएका स्टार क्रिकेटर शाहिद अफ्रिदी माउण्टेन फ्लाइटमा जाने भएका छन् । यति एयरलाइन्सका अनुसार आइतबार उनी माउण्टेन फ्लाइटमा जाने कार्यक्रम छ । यतिले हरेक आइतबार माउण्टेन फ्लाइटको योजना बनाएको छ । आइतबारको उडानमा अफ्रिदी समेत रहने कम्पनीको भनाइ छ । कम्पनीले ८ हजार ८४८ रुपैयाँमा दुई […]
काठमाडौं । पाकिस्तानका पूर्वस्टार अलराउन्डर शाहिद अफ्रिदी चौथो संस्करणको बजाज पल्स एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्न नेपाल आइपुगेका छन् । अफ्रिदी काठमाडौं किंग्स इलेभेनबाट ईपीएल खेल्न हिजाे नेपाल आइपुगेका हुन् । अफ्रिदी यस संस्करणको ईपीएल खेल्ने सर्वाधिक ठूला खेलाडी हुन् । अफ्रिदीले ईपीएलको सुरुवाती दुई खेल मात्रै खेल्ने छन् । अफ्रिदीले शनिबार […]
The post दुई खेल खेलेर अफ्रिदी फर्किने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी चौथौं संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता खेल्न बिहीवार काठमाडौं आइपुगेका छन् ।
शनिवारबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आयोजन हुने ईपीएल खेल्न पाकिस्तानका अलराउन्डर बिहीवार नेपाल आइपुगेका हुन् ।
बिहीवार दिउँसो त्रिभुवन विमानस्थल ओर्लिएका अफ्रिदिलाई ईपीएलका निर्देशक अमिर अख्तरले स्वागत गरे । उनी सम्मिलित टोली काठमाडौं किंग्स इलाभेनका पदाधिकारीले पनि स्वागत गरेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीले ...
पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आइपुगेका छन्। उनी एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्न नेपाल आएका हुन्। उनी काठमाडौं किङ्ग्स ११ मा आवद्ध छन्। उनी पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान...
काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्न पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आएका छन्। काठमाडौं किंग्स ११ बाट इपीएल खेल्न उनी आज आइपुगेका हुन्।
इपीएलमा अफ्रिदीले दुई खेल खेल्ने बताइएको छ। यसपटकको इपीएल संस्करण असोज ९ गतेदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ।
नेपाल आएपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अफ्रिदीले आफू नेपाली…