पाकिस्तानी जनताको माया बोकेर आएको छु- शाहिद अफ्रिदी (भिडियो)
पाकिस्तानका पूर्व क्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाल र पाकिस्तानबीच क्रिकेट कुटनीतिलाई स्थापित गर्ने बताएका छन् । अफ्रिदीले नेपाल र पाकिस्तानका जनतालाई जोड्न क्रिकेट कुटनीति आवश्यक रहेको बताए ।
८ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आएका स्टार क्रिकेटर शाहिद अफ्रिदी माउण्टेन फ्लाइटमा जाने भएका छन् । यति एयरलाइन्सका अनुसार आइतबार उनी माउण्टेन फ्लाइटमा जाने कार्यक्रम छ । यतिले हरेक आइतबार माउण्टेन फ्लाइटको योजना बनाएको छ । आइतबारको उडानमा अफ्रिदी समेत रहने कम्पनीको भनाइ छ । कम्पनीले ८ हजार ८४८ रुपैयाँमा दुई […]
काठमाण्डाै – पाकिस्तानी क्रिकेट स्टार शाहिद अफ्रिदी काठमाण्डाै आइपुगेका छन् । पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्नका लागि आज बिहीवार दिउँसाे काठमाण्डाै आइपुगकाे हुन् । यही शनिवारदेखि सुरु हुने प्रतियाेगिताका लागि अफ्रिदी केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । आयाेजक संस्थाका अधिकारीले उनलाई विमानस्थलमा स्वागत गरे । अफ्रिदीले काठमाण्डौ किङ्ग्स–११ बाट चौथौ संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्र...
पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी चौथौं संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता खेल्न बिहीवार काठमाडौं आइपुगेका छन् ।
शनिवारबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आयोजन हुने ईपीएल खेल्न पाकिस्तानका अलराउन्डर बिहीवार नेपाल आइपुगेका हुन् ।
बिहीवार दिउँसो त्रिभुवन विमानस्थल ओर्लिएका अफ्रिदिलाई ईपीएलका निर्देशक अमिर अख्तरले स्वागत गरे । उनी सम्मिलित टोली काठमाडौं किंग्स इलाभेनका पदाधिकारीले पनि स्वागत गरेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीले ...
पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आइपुगेका छन्। उनी एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्न नेपाल आएका हुन्। उनी काठमाडौं किङ्ग्स ११ मा आवद्ध छन्। उनी पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान...
काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्न पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आएका छन्। काठमाडौं किंग्स ११ बाट इपीएल खेल्न उनी आज आइपुगेका हुन्।
इपीएलमा अफ्रिदीले दुई खेल खेल्ने बताइएको छ। यसपटकको इपीएल संस्करण असोज ९ गतेदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ।
नेपाल आएपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अफ्रिदीले आफू नेपाली…
काठमाडौँ - पाकिस्तानी क्रिकेटका सुपरस्टार शाहिद अफ्रिदी काठमाडौँ आइपुगेका छन् । एभरेष्ट प्रिमियर लिग इपीएल खेल्न अफ्रिदी काठमाडौँ आइपुगेका हुन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेका उनलाई नेपाली समर्थक तथा इपीएल आयोजक र उनको टिमका स्वागत गरेका छन् ।
काठमाडौँ । पाकिस्तानको राष्ट्रिय क्रिकेट टिमको पूर्व कप्तान शाहिद अफ्रिदी भोली बिहीबार नेपाल आउँदै छन्। एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्नको लागि उनी नेपाल आउन लागेका हुन्।
कोरोना महामारीका कारण स्वास्थका मापदण्ड पालना गरेर ईपीएल आयोजना गर्ने आयोजकले जनाएको छ । लिगमा पाकिस्तानका शाहिद अफ्रिदी, शोयब मल्लिक र वेस्ट इन्डिजका ब्रेथवेटले सहभागी हुँदैछन् ।