काठमाडौं, १२ जेठ । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्नु अतिवाद भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले भने, “स्थानीय तह निर्वाचनमा हामी ओभर कन्फिडेन्ट भयौँ । पार्टी विभाजनलाई कम आँक्यौं । ५ दलको गठबन्धन र […]