धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौँ महानगरपालिकाबीच चार बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित

धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौँ महानगरपालिकाबीच चारबुँदे सहमति भएको छ । ‘ईः’ र महानगरपालिकाका तर्फबाट कार्यपालिका सदस्य चिनीकाजी मर्हजनबीच बुधबार बेलुका चारबुँदे सहमति भएको हो । सहमतिसँगै ‘ईः’ ले आन्दोलनका कार्यक्रमहरू स्थगित भएको घोषणा गर्नुएको छ । साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै उभिएर उहाँले आन्दोलन गर्नुभएको थियो । फुटपाथ व्यवसायीको हक …

सम्बन्धित सामग्री

अभियन्ता ईः ले ललितपुर महानगर अगाडि १०८ मिनेट उभिएर प्रदर्शन गर्ने

अभियन्ता ईः ले सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत महानगरको फुटपाथ बजारहरू हटाउने निर्णयविरुद्ध १०८ मिनेट उभिएर प्रदर्शन गर्ने बताएका हुन्।...

राज्यले डा. गोविन्द केसीलाई ठगेजस्तो नहोस् ईः सँगको सहमति

काठमाडौं महानगर र अभियन्ता ईः बीच हिजो चारबुँदे सहमति भयो । सहमतिसँगै ईः ले नौ दिनदेखि गर्दै आएको सत्याग्रह आन्दोलन पनि समाप्त भएको छ । सत्याग्रहका अगाडि कसैको जोर चल्दैन भन्ने यसले देखाएको छ । २०४६ सालको आन्दोलनदेखि २०६२÷६३ को जनआन्दोलन पनि शान्तिपूर्वक नै भएका थिए । केपी ओलीले भूमाफियालाई हुने गरी ल्याएको गुठी व...

राज्यले डा. गोविन्द केसीलाई ठगेजस्तो नहोस् ईः सँगको सहमति

काठमाडौं महानगर र अभियन्ता ईः बीच हिजो चारबुँदे सहमति भयो । सहमतिसँगै ईः ले नौ दिनदेखि गर्दै आएको सत्याग्रह आन्दोलन पनि समाप्त भएको छ । सत्याग्रहका अगाडि कसैको जोर चल्दैन भन्ने यसले देखाएको छ । २०४६ सालको आन्दोलनदेखि २०६२÷६३ को जनआन्दोलन पनि शान्तिपूर्वक नै भएका थिए । केपी ओलीले भूमाफियालाई हुने गरी ल्याएको गुठी व...

बालेनकाे संसोधनपछि सहमति जुट्न लागेको ई: र महानगरबीचकाे वार्ता भड्कियाे

काठमाडौँ : काठमाडौँ महानगर र फुटपाथ व्यवसायीको व्यवस्थापनको माग गर्दै प्रदर्शन गरिरहेको अभियान्ता ईःका प्रतिनिधिबीच आज भएको वार्ता बिना निष्कर्ष सकिएको छ। सहमति नजिक पुगेर पनि वार्ता भड्किएकाे बताइएको छ । अभियन्ता ईः ले ८ दिनदेखि राष्ट्रियसभा गृहको गेट अगाडि निरन्तर उभिएर प्रदर्शन गरेपछि महानगरले मंगलबार वार्ता गरेको थियो । अभियन्ता ईः का तर्फबाट गोविन्द नारायण नेतृत्वको टोली र काठमाडौँ महानगरबाट प्रवक्ता नविन मानन्धर नेतृत्वको टोलीले वार्ता गरेको थियो । वार्ता साँढे पाँच घण्टा चलेको थियो ।

लम्बियो काठमाडौं महानगर अगाडि उभिने युवाको अभियान

५ असोज, काठमाडौं। फुटपाथ व्यवसायीहरुको वैकल्पिक व्यवस्थापनको माग गर्दै अभियन्ता ईः, सौरभ न्यौपाने (चाउ) र प्रविण काफ्लेको विरोध अभियान लम्बिएको छ । मेयर र उपमेयरको राष्ट्रियसभा गृहको कार्यालय अगाडि उभिएर भएको प्रदर्शन १२३ घन्टाका लागि लम्बिएको अभियन्ता ईः ले बताए । उनीसहित ३ जनाले दुई दिनअघि ७७ घन्टासम्म उभिएर प्रदर्शन सुरु गरेका थिए । तर, […]

काठमाडौं महानगर अगाडि उभिए युवाहरु, ७७ घण्टासम्म उभिने ईः को घोषणा

२ असोज, काठमाडौं । फुटपाथ व्यवसायीहरुको वैकल्पिक व्यवस्थापनको माग गर्दै अभियन्ता ईः र चाउ न्यौपानेले काठमाडौं महानगरपालिका अगाडि उभिएर विरोध प्रदर्शन थालेका छन् । मंगलबार दिउँसो १ बजेदेखि राष्ट्रिय सभा गृह अगाडि उभिएका उनीहरुले ७७ घण्टासम्म यसरी नै उभिने घोषणा गरेका छन् । यसक्रममा अरुले पनि साथ दिने अभियन्ताहरुले बताएका छन् । काठमाडौं महानगरले फुटपाथ […]