चीनले माग्यो रोकिएका गाडीको विवरण

चीनले एक पक्षीय रूपमा नेपालसँगका दुई नाका बन्द गरेको विषयमा आलोचना भएपछि नाका सञ्चालन गरेर रोकिएका गाडी पठाउन सकारात्मक देखिएको छ।...

सम्बन्धित सामग्री

विराटनगर भन्सारमा रोकिएका जलविद्युतका सामानको जाँचपास सुरु

विराटनगर एकीकृत भन्सार जाँच बिन्दु (आइसिपी) मा रोकिएका जलविद्युत आयोजनाका सामानहरू भित्रिन थालेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,नेपाल (इप्पान)ले रोकिएका सामानहरू छुटाउन अर्थ मन्त्रालय, भन्सार विभाग र विराटनगर भन्सार...

खासामा रोकिएका आठ कन्टेनर नेपालमा

काठमाडौँ,२७ भदौ । उत्तरी तातोपानी नाकामा रोकिएका कन्टेनर शनिबारबाट नेपाल भित्रिन थालेको छ । चीनको सिगात्से, न्यालम, खासा, ल्हासामै रोकिएका दसैँ–तिहार लक्षित सामग्री लोड भएका कन्टेनर नेपाल भित्रिन थालेको हो । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमका अनुसार शनिबार पाँच र आइतबार तीन कन्टेनर भित्रिएका छन् । त्यसमा लसुन, खुद्रा तथा स्याउ […]

भन्सारमा रोकिएका गाडी आयात गर्न पाउने

अटोमोबाइल्स व्यवसायीहरुले  भन्सारमा रोकिएका गाडी भित्र्याउन पाउने भएका छन् । बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वैशाख १३ अघि एलसी खुल्ला भई आयात प्रक्रियामा गइसकेका गाडीहरुलाई आयात गर्न दिने निर्णय गरेको हो ।योसँगै भन्सारमा रोकिएका करिब ९ सय गाडीहरु भित्रिने भएका छन् । सरकारले अतिरिक्त विलासी वस्तुहरुको तीब्र आयातले व्यापार सन्तुलनमा समस्या पर्नुका साथै विदेशी मुद्राको सञ्चितिमा समेत दबाब परेको भन्दै गत वैशाख १३ गते गाडीसहित १० प्रकारका वस्तुहरुको आयातमा प्रतिबन्ध लगाएको थियो ।

रोकिएका परीक्षा सञ्चालन हुने

काठमाडौं, १४ माघ । सरकारले रोकिएका परीक्षा सञ्चालनको अनुमती दिने भएको छ । स्वास्थ्य मापदण्ड पालना गरी विश्वविद्यालयहरुका परीक्षा पुनः सञ्चालनको अनुमति दिन लागेको हो । आज कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी परीक्षा पुनः सञ्चालनका लागि सिफारिश गरेको छ । परीक्षाका लागि कोरोना भाइरसको खोप अनिवार्य बनाइने समेत […]

रोकिएका जिल्लाको अधिवेशन छठपछि हुन्छ : सहमहामन्त्री महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गतका रोकिएका जिल्ला अधिवेशनहरु छठपछि सुरु गरिने बताएका छन् ।बुधबार पत्रकारसँग कुराकानी गर्दै उनले जिल्लाको सदस्यताको विवाद तिहार अघि नै समाधान हुने बताए । उनले भने, ‘विभिन्न कारणले रोकिएका जिल्ला अधिवेशनहरु छठपछि हुन्छ र तिहारअघि सबै जिल्लाको सदस्यतासम्बन्धी विवाद समाधान भइसक्छ ।’सहमहामन्त्री डा […]

आइपिएलका रोकिएका खेल सुरु, चेन्नईको जित

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटका रोकिएका खेलहरु पुनः सुरु भएको छ । कोरोना भाइरसको महामारीका कारण रोकिएका खेलहरु आइतबारदेखि सुरु भएको हो । आइतबार राति भएको खेलमा चेन्नई सुपरकिंग्सले साबिक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । दुबईमा भएको खेलमा चेन्नईले २० रनको जित दर्ता गरेको हो । १५७ रनको लक्ष्य पछ्याएको मुम्बईले ८ विकेटको […]

लोक सेवाका रोकिएका परीक्षाहरु १५ साउनदेखि

१६ असार, काठमाडौं । लोक सेवा आयोगले कोरोना संक्रमण महामारीका कारण रोकिएका परीक्षाहरु साउन १५ गतेदेखि सन्चालन गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले रोकिएका परीक्षाहरु साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणका कारण र आयोगमा पदाधिकारी रिक्त हुँदा खरिदारदेखि सहसचिवसम्मका परीक्षाहरु रोकिएका थिए । आयोगले ११ वटा […]

त्रिविका रोकिएका सबै परीक्षा यसै वर्ष हुने

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय ९पनिका०ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ । कोरोना भाइरसका कारणले पनिकाले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि पनिकाले यस वर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने तयारी गरेको हो ।...

त्रिविका रोकिएका सबै परीक्षा यसै वर्ष

काठमाडौं। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले रोकिएका सबै परीक्षा यसवर्ष नै गर्ने भएको छ। कोरोनाका कारण पनिकाले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि यसवर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने तयारी गरेको हो। परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत वर्षदेखि रोकिएका सबै परीक्षा यसै वर्ष सकेर परीक्षा क्यालेन्डरलाई नियमित गराइने बताए।“कोरोनाको तेस्रो लहर आएपनि हामी स्वास्थ्य मापदण्ड लागू गरेर परीक्षा सञ्चालन गर्नेछौँ”,उनले भने।

हिमपातले रोकिएका दुई जहाजले उडान भरे

हुम्ला । हिमपातका कारण हुम्लाको सिमकोट विमानस्थलमा रोकिएको तारा एयरलाइन्सका दुई जहाजले आज उडान भरेका छन् । आइतबार बिहान नेपालगञ्जबाट उडान भरेका उक्त जहाज मध्यान्हपछि हिमपात हुँदा रोकिएका थिए । हिमपातले विमानस्थलमा रोकिएका जहाजले आज मात्रै उडान भरेको सिमकोट विमानस्थलले जानकारी दिएको छ ।जहाजमा रहेको ब्याट्रिमा सामान्य समस्या आएपछि मर्मतका लागि प्राविधिक टोली लिएर अर्को जहाज आएको थियो । मर्मत गरी फर्कने बेला मौसम खराब भएपछि जहाज रोकिएको सिमकोट विमानस्थका प्रमुख विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।&