उम्मेदवारको मापदण्ड तोक्न एकीकृत समाजवादीले बोलायो बैठक

सत्तारुढ दल एकीकृत समाजवादीले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीका उम्मेदारको मापदण्ड तोक्ने तयारी गरेको छ । न्यूनतम मापदण्ड तोक्न पार्टी केन्द्रीय कार्यालय मीनभवनमा बुधबार दिउँसो २ बजे...

सम्बन्धित सामग्री

नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बस्दै

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । बैठकमा नेताले धारणा राख्नुहुने कार्यक्रम तय भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा शुक्रबारदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको बैठकमा नेताले बोल्न क्रम जारी रहेकाले शनिबार पुनः बैठक बस्ने सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबारको बैठकमा उपाध्यक्ष …

नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक मंगलबार पनि बस्दैछ । पोलिटब्युरो सदस्यहरुले सुझाव दिने काम नसकिएकाले मंगलबार पनि बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा वामपन्थी शक्तिसँग एकता, सरकारमा सहभागी हुने नहुने विषयमा नेताहरूले आफ्नो धारणा राखिरहेका छन् ।

नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक सुरु

काठमाडौं, १८ पुस । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक सुरु भएको छ । पार्टी कार्यालयमा बैठक भर्खरै सुरु भएको बैठकले सरकारमा सहभागी हुने वा नहुने विषयमा निर्णय लिनेछ । यसअघि दुई दिन बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने वा नजाने तथा सरकारलाई समर्थन मात्रै गर्ने कि प्रतिपक्षमा बस्ने विषयमा कुनै निर्णय लिन नसकेपछि आजको […]

नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्दै

नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक सोमबार बस्दैछ ।  आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले आजका लागि बैठक बोलाउने निर्णय गरेको थियो ।पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकले दलको नेता चयन गर्नेछ ।  नेकपा (एकीकृत समाजवादी) का १० जना सांसद छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको सचिवालय बैठकले समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल गरी गठबन्धनमा रहेका र रहन सक्ने राजनीतिक दलहरूसँग  छलफल अगाडि बढाउने निर्णयसमेत गरेको थियो । &nb

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सुरु

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ ।  काठमाडौंको तीनकुनेस्थित पार्टी केन्द्रिय कार्यालयमा भर्खरै बैठक सुरु भएको हो ।बैठक गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षामा केन्द्रित हुने बताइएको छ । अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा पार्टीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव बेदुराम भुसाललगायतका नेताहरु सहभागी भएका छन् ।

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दै

नयाँ पार्टी गठनसँगै संगठन निर्माणमा जुटेको नेकपा (एकीकृत समाजवादी) ले सचिवालय बैठक बोलाएको छ । बुधबार दिउँसो २ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको महासचिव डा.बेदुराम भुसालले जानकारी दिए । उनका अनुसार पार्टीले संगठन विस्तार अभियान जारी राखेकाले सोही विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।बैठक पार्टी कार्यालय वा अन्य ठाउँमा बस्ने भन्ने टुंगो लागि नसकेको नेताहरुले बताएका छन् । सो पार्टीले केन्द्र, प्रदेश जिल्ला हुदै पालिका, वडा र टोलसम्म पार्टी कमिटी विस्तार गरिरहेको छ ।‘संगठन विस्तार अभियान अन्र्त

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं, ५ असोज । नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय कमिटी बैठक सुरु भएको छ । एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेपछि उक्त पार्टीको पहिलो केन्द्रीय कमिटी बैठक आजबाट सुरु भएको हो । बैठक हलमा प्रवेश गर्नु अध्यक्ष माधव कुमार नेपालले आफूलाई खुशी लागेको प्रतिक्रिया दिए । नेतृ रामकुमारी झाँत्रले आज र […]

नेकपा (एकीकृत समाजवादी)ले सार्‍यो केन्द्रीय कमिटीको बैठक

काठमाडौं : भोलिको लागि बोलाइएको नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटीको बैठक सरेको छ। भदौ २९ गतेका लागि बोलाएको केन्द्रीय कमिटीको बैठकलाई असोज ५ गते सम्मका लागि सारिएको हो। तत्कालका लागि बैठक राख्न नसकिने भन्दै नेकपा (एस)ले बैठक सराएको जानकारी दिएको छ। नेकपा (एस) का नेता गंगालाल तुलाधरले बैठक सारिएको…

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय बैठक असोज ५ गते बस्ने

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय कमिटी बैठक आउँदो असोज पहिलो हप्ता बस्ने भएको छ। असोज ५ गतेका लागि बैठक डाकिएको नेता वेदुराम भुसालले जानकारी दिएका छन्। नेकपा एमालेबाट विभाजित भएर माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ। बैठकले जिल्लागत रुपमा […]