नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय बैठक असोज ५ गते बस्ने

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय कमिटी बैठक आउँदो असोज पहिलो हप्ता बस्ने भएको छ। असोज ५ गतेका लागि बैठक डाकिएको नेता वेदुराम भुसालले जानकारी दिएका छन्। नेकपा एमालेबाट विभाजित भएर माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ। बैठकले जिल्लागत रुपमा […]