नेकपा (एकीकृत समाजवादी)ले सार्‍यो केन्द्रीय कमिटीको बैठक

काठमाडौं : भोलिको लागि बोलाइएको नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटीको बैठक सरेको छ। भदौ २९ गतेका लागि बोलाएको केन्द्रीय कमिटीको बैठकलाई असोज ५ गते सम्मका लागि सारिएको हो। तत्कालका लागि बैठक राख्न नसकिने भन्दै नेकपा (एस)ले बैठक सराएको जानकारी दिएको छ। नेकपा (एस) का नेता गंगालाल तुलाधरले बैठक सारिएको…

सम्बन्धित सामग्री

पार्टीको बैठक छाडेर एकीकृत समाजवादीका मन्त्री पद जोगाउन दौडधुपमा

काठमाडौँ – केन्द्रीय कमिटीको बैठक चल्दै गर्दा नेकपा (एकीकृत समाजवादी) का केही मन्त्री जिल्लाबाहिर पुगेका छन् भने केही पद जोगाउन दौडधुपमा लागेका छन्। मन्त्रिमण्डल हेरफेरको विषय पेचिलो भइरहेको बेला आयोजित केन्द्रीय कमिटीको बैठकमा सहभागी नभइ पर्यटनमन्त्री प्रेम आले धनगढी हुँदै डोटी पुगे भने बाँकी मन्त्री दिनभर पद बचाउने प्रयासमा लागे। स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ भने […]

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं, असार १२ । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज बस्दै छ ।बबरमहलस्थित कार्की बैङ्कटमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा, आगामी कार्ययोजना, सङ्गठनात्मक अवस्था, गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राख्ने वा नराख्नेलगायत विषयमा छलफल हुने बताइएको छ । आइतबारसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल, जलवायु परिवर्तन, खाद्य सङ्कट र आर्थिक सङ्कटका […]

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दै

सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज बस्दै छ ।

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । मन्त्री फेर्ने विषयले आन्तरिक विवाद चर्किएको बेला नेकपा (एकीकृत समाजवादी) ले आज शनिबार केन्द्रीय कमिटीको बैठक बोलाएको छ । भोलि आइतबारसम्म चल्ने बैठकमा बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी कार्ययोजना, वर्तमान संगठनात्मक अवस्थाका बारेमा छलफल हुने बताइएको छ । पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकमा पार्टी स्थापना भएको करीब […]

नेकपा एसको केन्द्रीय कमिटी बैठक ११ गते

नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। सोमबार बसेको स्थायी कमिटी बैठकले असार ११ गते केन्द्रीय कमिटीको बैठक बोलाएको हो।...

नेकपा समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा नेकपा (एस) को केन्द्रीय कमिटीको बैठक अहिले सुरु भएको नेकपा (एस) का नेता प्रेमलकुमार खनालले ईमेजखबरलाई जानकारी दिनुभएको हो । बैठकमा अध्यक्ष माधवकुमार नेपालले पछिल्लो राष्ट्रिय राजनीति घटनाक्रमको समीक्षा र भावी कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्ने र […]

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बैठक केही बेरअघि कार्की बेन्क्वेट बबरमहलमा सुरु भएको हो । आजको बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस गर्ने कार्यक्रम छ । बैठकमा आसन्न स्थानीय तह निर्वाचन, एमसीसीको व्याख्यात्मक घोषणालगायत विषयमा छलफल हुने बताइएको छ ।

नेकपा समाजवादीको आज केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) को केन्द्रीय कमिटीको बैठक आज (बुधबार) बस्दै छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजे नेकपा (एस)को केन्द्रीय कमिटीको बैठक बस्ने नेकपा (एस)का नेता प्रेमलकुमार खनालले ईमेजखबरलाई जानकारी दिनुभएको हो । बैठकमा अध्यक्ष माधवकुमार नेपालले आगामी स्थानीय तहको निर्वाचन,पछिल्लो राष्ट्रिय राजनीति घटनाक्रमको समीक्षा भावी कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदन पेस […]

नेकपा एसको केन्द्रीय कमिटीको बैठक सुरु

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बैठक शनिबार ललितपुरको बालकुमारीमा सुरु भएको हो ।