नेपाल बार एसोसिएसन उदयपुर इकाईको १६ औँ अधिवेशन तथा २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्य समितिका पदाधिकारीहरू निर्विरोध चयन गरेको छ । उदयपुर बार इकाईको अध्यक्षमा मोहनकुमार निरौला निर्विरोध चयन गरेको हो ।त्यसैगरी उपाध्यक्षमा भक्तबहादुर दनुवार, सचिवमा सुमित्रा कोइराला र कोषाध्यक्षमा दीपक बस्नेत चयन भएका छन् । सदस्यहरूमा दुर्गाकृष्ण पोखरेल, लक्ष्मीनारायण चौधरी, केदारबहादुर कटुवाल, कञ्चन श्रेष्ठ र कृष्णबहादुर खत्री चयन भएका हुन् । पार्षद् सदस्यमा कृष्णबहादुर बस्नेत, गणे