काठमाडौं । ग्लोबल आइएमई बैंकले लमजुङको मध्यनेपाल नगरपालिका–३, सोतीपसलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै भोर्लेटार शाखाको मातहतमा रहनेगरी उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । सबैका लागि बैंक भन्ने नाराका साथ २९ लाखभन्दा बढी ग्राहकमाझ सेवाप्रदान गर्दै आइरहेको ग्लोबल आईएमई बैंकले मुलुकभर […]