ग्लोबल आईएमईको एक्सटेन्सन काउन्टर लमजुङको हिले बजारमा

ग्लोबल आईएमई बैंकले लमजुङस्थित दोर्दीको हिले बजारमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।