काठमाडौँ – ग्लोबल आईएमई बैंक लिमिटेडले गोरखाको सिरानचोक गाउँपालिका– ५ चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै सिरानचोक शाखाको मातहतमा चित्रेपोखरी एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो। बैंकको ५०औँ एक्सटेन्सन काउन्टरको उद्घाटन नेपाल राष्ट्र बैंकका सञ्चालक समितिको सदस्य रामजी रेग्मीले गरेका थिए। ‘सबैका लागि बैंक’ […]